


सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा एक जनाको पोखरीमा डुबेर मृत्यु भएकोन्छ ।


सुन्दरहरैचा १० स्थित बाघझाेडा पाेखरीमा डुबेर शुक्रबार एक जना व्यक्ती बेपत्ता भएका थिए ।


उनको अहिले मृत्यु भएको छ । मृतक व्यक्तीको पहिचान भने भएको छैन । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

