EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

सुन्दरहरैचाको मेयरका लागि नगरवासीले रुचाएका सुरेन्द्र बहादुर थापा

by Eastkhabar
फाल्गुन २४, २०७८
in राजनिती
0
सुन्दरहरैचाको मेयरका लागि नगरवासीले रुचाएका सुरेन्द्र बहादुर थापा
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । आगामी वैशाख ३० गते नेपाल सरकारले स्थानिय तहको निर्वाचन तोकेको छ । गाउँ गाउमा विभिन्न राजनितिक दलहरु स्थानिय तह केन्द्रित चुनावमा होमिएका।छन ।

काङ्ग्रेसबाट सुन्दरहरैचा नगरपालिकामा मेयरका लागि  शिवप्रसाद ढकाल र देवराज तामाङको नाम चर्चामा रहेको छ । आम नगरवासीले काङ्ग्रेस सुन्दरहरैचामा र जिल्ला मोरङमा कोइराला पक्ष हाबी हुदा देवराज तामाङले मेयरको टिकट पाउने आशामा छन ।

तर हालका मेयर प्रदेश र केन्द्रमा देउवा पक्षका सभापती भएका कारण आफुले नै मेयरको टिकट पाउने विश्वत छन । उनी लाइनको पक्षबाट मेयरको टिकट प्राप्त गर्ने होडमा छन ।

एमालेबाट मेयर पदका लागि सुरेन्द्र बहादुर थापा, केदार गुरागाई, रोशन ढकाल र अजम्बर राईको नाम चर्चामा छ ।

एक सर्वेक्षणका अनुसार एमालेबाट सुरेन्द्र बहादुर थापालाई बढी रुचाइएको छ । शान्त स्वभावका थापा नागरिकको समस्यामा बढी अग्रसर हुने नागरिकको बुझाई छ । सुन्दरहरैचा नगरपालिका वडा नं १ का एक स्थानियले भने :” काङ्ग्रेसको मेयरको हविगत हेरियो जस्ले धेरै आश्वाशन दिए तर काम भएन । हामीलाई काम गर्ने मेयर चाहिएको छ । “

एमाले निकट रहेका थापा यति खेर गाउँ वस्तीमा बाक्लो उपस्थिती देखाईरहेका छन । उनी आफुले सक्ने सहयोग गर्दै गाउँ वस्तीमा प्रवेश ग्रेका छन ।

थापाकै अनुसार नगरमा दिर्घकालिन योजना केही भएन सबै आश्वाशन देखाउने, जनता भुलाउने कामको मात्र विकास भयो ।

उनका अनुसार आफुले मेयर पदमा जिते नगरको विकसमा दिर्घकलिन योजना ल्याएर नगरको विकासमा कायापलट गर्ने योजना रहेको छ ।

Post Views: 1,061
Previous Post

सुन्दरहरैचामा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते

Next Post

मोरङमा एमाले प्रवेश गर्नेको लहर चल्यो

Eastkhabar

Related Posts

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती
राजनिती

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती

पुस २७, २०७९
कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
राजनिती

सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई विश्वप्रकाश आग्रह

पुस १६, २०७९
प्रचण्डले चितवन–३ छाडे
राजनिती

दाहाल प्रधानमन्त्रीमा नियुक्त

पुस १०, २०७९
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड
राजनिती

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड

पुस ८, २०७९
गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा
राजनिती

गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा

पुस ७, २०७९
अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग
राजनिती

अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग

मंसिर २८, २०७९
Next Post
मोरङमा एमाले प्रवेश गर्नेको लहर चल्यो

मोरङमा एमाले प्रवेश गर्नेको लहर चल्यो

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.