EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

सुन्दरहरैचामा भुमी आयोगले थाल्यो जग्गा नापजाँचको कार्य

by Eastkhabar
फाल्गुन १८, २०७८
in प्रदेश १
0
सुन्दरहरैचामा भुमी आयोगले थाल्यो जग्गा नापजाँचको कार्य
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा   मोरङको सुन्दरहरैचा नगरपालिकामा भुमी आयोगले सुकुम्बासी र अव्यवस्थित बसोबासको जग्गा नापजाँच गर्ने कार्य शुरु गरेको छ ।

केन्द्रिय भुमिआयोगका अध्यक्ष केशब प्रसाद निरौला र नगरप्रमुख शिवप्रसाद ढकालले बुधबार सुन्दरहरैचा नगरपालिकाको वडा नं १० बाट सुकुम्बासी र अव्यवस्थित बसोबासको जग्गा नापजाँच गर्ने कार्यको शुभारम्भ गरेको हो ।

जग्गा नापजाँच कार्यको शुभारम्भ गर्दै भुमी आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलाले जग्गा नापजाँच कार्यको देश भरिको पहिलो नगरपालिका सुन्दरहरैचा भएको बताए । उनले आफ्नै कार्यकालमा अब केही महिनामा नै नगरका हरेक सुकुम्बासी वस्तीहरुमा हातहातमा लालपुर्जा उपलब्ध गराउने बताए ।

नगरप्रमुख ढकालले नगरमा करिब ६ हजार भन्दा बढी रहेका सुकुम्बासीहरुको हातहातमा आफुले आफ्नै कार्यकालमा लालपुर्जा उपलब्ध गराउने बताए । सुकुम्बासीहरुलाई कम्युनिष्टले भोट बैकमा मात्र सिमित राखेको र सुकुम्बासी वस्तीमा राजनिती नगर्न आग्रह गरे । उनले अब केही महिनामा नै आफ्ना नगरका सुकुम्बासी वस्तीमा सुकुम्बासीको हातहातमा लालपुर्जा आइपुग्ने बताए ।

नगरप्रमुख ढकालले स्थानिय तह अगावै सबै सुकुम्बासीको हातहातमा लालपुर्जा वितरण गर्ने तयारी स्वरुप आफू अगाडि बढेको बताए ।

नगरले बुधबार देखि वडा नं १० बाट सुकुम्बासी वस्तीको जग्गा नापजाँच गर्ने कार्य शुरु गरेको छ ।

Post Views: 708
Previous Post

सुन्दरहरैँचामा तीन छोरीले गरे आमाको काजक्रीया

Next Post

उर्लाबारीबाट ७ जना जुवाडे पक्राउ

Eastkhabar

Related Posts

सुन्दरहरैँचामा मोटरसाईकल दुर्घटना हुँदा रविनको मृत्यु
प्रदेश १

सुन्दरहरैँचामा मोटरसाईकल दुर्घटना हुँदा रविनको मृत्यु

माघ २४, २०७९
सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन
प्रदेश १

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन

माघ १६, २०७९
जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
Next Post
उर्लाबारीबाट ७ जना जुवाडे पक्राउ

उर्लाबारीबाट ७ जना जुवाडे पक्राउ

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.