EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

केराबारीमा गाउपालिका अध्यक्षकै मिलेमतोमा खोला दोहन

by Eastkhabar
माघ २८, २०७८
in प्रदेश १
0
केराबारीमा गाउपालिका अध्यक्षकै मिलेमतोमा खोला दोहन
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

केराबारी । बिभिन्न समयमा प्राकृतिक सम्पदा माथिको दोहनका विषय बाहिर आउने गरेका छन् कहिले निमार्ण कम्पनिले उत्खनन गरेका विषय त कहिले क्रसर व्यबसायिले गरेको खोला अतिक्रमण र दहनका विषय बाहिर आइरहेका हुन्छन तर मोरङको केराबारीमा गाउँपालिकाकै अध्यक्ष र ठेक्का लिने ठेकेदार कम्पनि विचकै मिलेमत्तोमा खोला दहन भएको गुनासो स्थानियहरुले गरेका छन् ।

केरावारी ४ र ६ लाई जोड्ने खोला सम्झौता मा उल्लेख भए भन्दा वढि खोला उत्तखन् गरेको भन्दै स्थानियहरुले खोला
दोहन र अतिक्रमणलाई रोक्न गाउँपालिका अध्यक्षलाई अनुरोध समेत नगरेका भने होइनन् तर गाउँ पालिका अध्यक्ष रोहित बरादुर कार्कीले ध्यानाकर्षण पत्र लिन नमानी कार्य कक्षमा ताला लगाएर भागेको स्थानियहरुले गुनासो समेत गरेका छन् । केहि दिन अगाडि मात्र गाउँपालिका अध्यक्ष र ठेकेदार कम्पनी विच भएको सम्झौता भन्दा बढि खोला उत्खनन गरेपछि स्थानियले अवरोध देखाएका थिए ।

प्राकृतिक सम्पदा माथिको दोहनका विषलाई ध्यानार्काण गर्नुपर्ने सरोबारवाला निकाय अफै लाचारहिन भएपछि यतिखेर केराबारी वडाका  स्थानिय बर्खा लागेपछि के हबिगत हुने हो भनेर त्रसीत बनेका छन् । यसरी भएको खोला उत्खखन र ठेकेदार कम्पनिको लापार्वाहिले खोला आसपासका हजारौ विघा खेति योग्य जमिन मरुभुमिमा परिणत हुदै गएका छन् । केराबारी गाउँपालिकामा रहेको यो खोला गाउँपालिका अध्यक्षकै मिलेमत्तोमा खन्ने गरेको स्थानियले बताएका  छन् ।

स्थानिय युवाहरुले खोला उत्खखन गर्नु पर्छ तर अबैधानिक रुपमा भने गर्नुहुदैन भन्दै बारम्बार अध्यक्ष कहाँ गएपनि उनिहरुको समस्या सुनुवाई नभएको दुखेसो गरेका छन् । यसरी भएको लार्वाहि रोक्न स्थानियले सयौ सङख्यामा रहेका जेसीबी र ट्रकहरु  खोला आसपासमा नै रोकेका थिए तर पनि उत्खखनको काम भने रोकिएको थिएन ।

Post Views: 243
Tags: केराबारी गाउपालिकाखोला उत्खनन
Previous Post

सुन्दरहरैचाको सलकपुर वन र सुकुना वनमा आर्थिक अनियमितता

Next Post

लोहन्द्रा पुलबाट खसेर साईकल यात्रीको मृत्यु

Eastkhabar

Related Posts

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैचामा सवारी दुर्घटना हुँदा छ जना घाइते

माघ २, २०७९
Next Post
सुन्दरहरैचामा छतबाट लडेर १८ वर्षीय युवतीको मृत्यु

लोहन्द्रा पुलबाट खसेर साईकल यात्रीको मृत्यु

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.