EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

सुन्दरहरैँचाका राजमार्गमा रहेका होटलमा छड्के हान्नै पर्छ

by Eastkhabar
माघ ११, २०७८
in विचार
0
सुन्दरहरैँचाका राजमार्गमा रहेका होटलमा छड्के हान्नै पर्छ
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैँचाको पूर्व–पश्चिम राजमार्गमा रहेका होटलहरूमा यौन व्यवसाय बढ्दै गएका छन् । अधिकांश होटलहरूले सम्पर्कको आधारमा होटलहरूमा यौन व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् ।

राजमार्ग छेउछाउ दर्जनौँ होटलहरू छन् ती होटलहरूमा यौनजन्य गतिविधि फस्टाएको छ । प्रहरीले समेत होटलहरूमा निगरानी नगर्दा खुलेआम यौन जन्य गतिविधि फस्टाएको छ ।

प्रहरी मौन बस्नु , प्रहरीले बेलाबेलामा होटलमा छड्के नहान्दा होटलहरूमा अपराधिक घटना समेत हुने गरेको छ । शुक्रवार सुन्दरहरैँचा स्थित बलियामा रहेको श्रेष्ठ होटलमा ३० वर्षिय महिला यौन हिंसाको सिकार भइन् ।

प्रहरी बिट नजिकै रहेको उक्त होटलले यौन गतिविधि सञ्चालन गर्दै आएको गुनासो उक्त बलात्कार भएको घटना पछि सार्वजनिक भएको छ ।

यो एउटा प्रतिनिधि घटना मात्र हो यस्ता यौनजन्य गतिविधि राजमार्ग छेउछाउ रहेका अधिकांश होटलमा हुने गरेका छन् । होटल सञ्चालकहरूले विभिन्न स्थानबाट ग्राहक खोजी एउटा मूल्य लिएर यौनजन्य गतिविधि सञ्चालन गर्दै आएका छन् ।

प्रहरीले राजमार्गका अधिकांश होटलमा छड्के निगरानी गर्नु पर्ने जन गुनासो छ । प्रहरीकै सरंक्षणमा यस्ता गतिविधि हुने गरेको यत्रतत्र सुनिन्छ । तर प्रहरीले अब होटलहरूमा निगरानी गरि नागरिकको गुनासो सुन्नै पर्छ , नागरिकलाई विश्वास दिलाउनै पर्छ ।

Post Views: 809
Previous Post

केराबारीको जंगलमा बाबुराम भट्टराईको शव भेटियो

Next Post

सुन्दरहरैँचामा मंगलबार १७ जनामा कोरोना पुष्टि

Eastkhabar

Related Posts

काम गरेर देखाउने ठाउमा केदार गुरगाई
विचार

काम गरेर देखाउने ठाउमा केदार गुरगाई

जेष्ठ २०, २०७९
यस्तै काम गर्ने मेयर चाहिएको हो
विचार

यस्तै काम गर्ने मेयर चाहिएको हो

चैत्र १६, २०७८
सुन्दरहरैँचामा बजार बन्द गर !
विचार

सुन्दरहरैँचामा बजार बन्द गर !

माघ १२, २०७८
नोबेलका सञ्जालक शर्मा लाई विधार्थीले दले कालोमोसो
विचार

मेडिकल सञ्चालक शर्मालाई कालोमोसो दल्नु गलत हो

पुस ३०, २०७८
विचार

शैक्षिक माफियालाई छुट दिन हुदैन

पुस २७, २०७८
परिवर्तनशिल संसार “मेरो भोगाई” र “बुझाई”
विचार

परिवर्तनशिल संसार “मेरो भोगाई” र “बुझाई”

कार्तिक १४, २०७८
Next Post
सुन्दरहरैचामा सोमबार ९ जनामा कोरोना पुष्टि

सुन्दरहरैँचामा मंगलबार १७ जनामा कोरोना पुष्टि

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.