EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

मेडिकल सञ्चालक शर्मालाई कालोमोसो दल्नु गलत हो

by Eastkhabar
पुस ३०, २०७८
in विचार
0
नोबेलका सञ्जालक शर्मा लाई विधार्थीले दले कालोमोसो
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

मेडिकल सञ्चालक सुनिल शर्माले विधार्थीहरु सग बढी रकम असुली गरिरहेका होलान । तर विधार्थीहरुले शर्मालाई कालोमोसो दल्नु गलत हो ।

शिक्षा मन्त्रालयमा वार्ता गर्न गएका शर्मालाई कालोमोसो दलेर दुर्ववहार गर्नु कहाँ सम्मको न्याय हो ? प्रश्न चिन्ह खडा भएको छ ।

के सरकार सग प्रतिपक्षले वार्ता गर्न खोज्छ भने त्यो गलत हो र ? तर शर्मा पनि यस घटनाबाट अछुतो रहन सक्दैन्न ।

उनको कार्य पनि गलत छ । विधार्थी आन्दोलनमा उत्रिरहेका बेला सामाजिक सञ्जालमा उनले पनि आक्रोशित रुपमा बोल्नु हुदैन थ्यो । एक त उनको सार्वजनिक स्थलमा बोल्ने भाषा शैली पनि ठिक थिएन । त्यसैको परिणाम हो यो आजको कालोमोसो ।

तर मान्छेले गल्ती गर्यो भन्दैमा यस्तो सजाय दिन मिल्छ र ? के राज्यमा कानुन छैन र ? आज प्रश्न उठिरहेकै छ । उनले पनि विधार्थीको समस्या समाधान गर्न तिर लाग्नु पर्ने मा अझ आन्दोलनलाई शर्मा आफुले नै उचाली रहेका छन । यो आन्दोलन र समस्यामा शर्मा आफू नै संयमित हुनुपर्छ र राज्य समेत जिम्मेवार बन्नुपर्छ ।

शर्मा जस्तै अरु मेडिकल सञ्चालहरु पनि छन उनिहरुलाई अबको दिनमा यस्तो नहोस । सबै आफ्नो क्षेत्र बाट संयमित बनुन ।

Post Views: 1,445
Previous Post

सातदोबाटोसँग मनाङ पराजित

Next Post

सुनिल शर्मा माथी भएको दुर्ववहार दु:खद : बेलबारी काङ्ग्रेस

Eastkhabar

Related Posts

काम गरेर देखाउने ठाउमा केदार गुरगाई
विचार

काम गरेर देखाउने ठाउमा केदार गुरगाई

जेष्ठ २०, २०७९
यस्तै काम गर्ने मेयर चाहिएको हो
विचार

यस्तै काम गर्ने मेयर चाहिएको हो

चैत्र १६, २०७८
सुन्दरहरैँचामा बजार बन्द गर !
विचार

सुन्दरहरैँचामा बजार बन्द गर !

माघ १२, २०७८
सुन्दरहरैँचाका राजमार्गमा रहेका होटलमा छड्के हान्नै पर्छ
विचार

सुन्दरहरैँचाका राजमार्गमा रहेका होटलमा छड्के हान्नै पर्छ

माघ ११, २०७८
विचार

शैक्षिक माफियालाई छुट दिन हुदैन

पुस २७, २०७८
परिवर्तनशिल संसार “मेरो भोगाई” र “बुझाई”
विचार

परिवर्तनशिल संसार “मेरो भोगाई” र “बुझाई”

कार्तिक १४, २०७८
Next Post
सुनिल शर्मा माथी भएको दुर्ववहार दु:खद : बेलबारी काङ्ग्रेस

सुनिल शर्मा माथी भएको दुर्ववहार दु:खद : बेलबारी काङ्ग्रेस

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.