EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

इन्जिनियर्स एसोसिएसन प्रदेश १ को सहसचिवमा सरोज भट्टराईको उम्मेद्बारी

by Eastkhabar
पुस २८, २०७८
in प्रदेश १
0
इन्जिनियर्स एसोसिएसन प्रदेश १ को सहसचिवमा सरोज भट्टराईको उम्मेद्बारी
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

्सुन्दरहरैचा । नेपाल इन्जिनियर्स एसोसिएसन प्रदेश १ को निर्वाचन माघ ७ गते हुदैछ । निर्वाचनको लागि समूह बनाएर विभिन्न समुहहरु चुनावी मैदानमा उत्रिने भएका छन ।

त्यस्तै प्रदेश १को सहसचिव पदका लागि सरोज भट्टराईको उम्मेद्बारी दिने भएका छन । लोकतान्त्रिक समुहबाट भट्टराईले सहसचिवमा उम्मेद्बारी दिएका हुन ।

गुणस्तरीय ईन्जिनियरिङ शिक्षा  साथै सम्मानजनक रोजगारीको अवसर नारा लिएर भट्टराई चुनावी मैदानमा उत्रिएका हुन ।

भट्टराईले आफुले निर्वाचन जिते इन्जिनियरहरुको हक हितका लागि लड्ने प्रतिबद्दता गरेका छन । देश विकासको मेरुदण्डको रुपमा हेरिने इन्जिनियरहरु को समस्या समाधानमा आफू लाग्ने उनले प्रतिबद्दता व्यक्त गरेका छन ।

इन्जिनियर्सहरुको नेतृत्वको लागि प्रदेश १ मा जयनाथ यादवको समुहबाट भट्टराईले आफुलाई सहसचिवको रुपमा उभ्याएका हुन । 

Post Views: 751
Previous Post

सुन्दरहरैचामा बुधबार दुई जनामा कोरोना

Next Post

प्रेस युनियन मोरङको विवाद मिल्यो, बस्नेत र पोखरेल बिच सहमती

Eastkhabar

Related Posts

सुन्दरहरैँचामा मोटरसाईकल दुर्घटना हुँदा रविनको मृत्यु
प्रदेश १

सुन्दरहरैँचामा मोटरसाईकल दुर्घटना हुँदा रविनको मृत्यु

माघ २४, २०७९
सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन
प्रदेश १

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन

माघ १६, २०७९
जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
Next Post
प्रेस युनियन मोरङको विवाद मिल्यो, बस्नेत र पोखरेल बिच सहमती

प्रेस युनियन मोरङको विवाद मिल्यो, बस्नेत र पोखरेल बिच सहमती

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.