EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

सुन्दरहरैचाको इन्द्रपुर नमुना बोर्डिङमा फुड फेस्टिबलको आयोजना

by Eastkhabar
पुस २७, २०७८
in शिक्षा
0
सुन्दरहरैचाको इन्द्रपुर नमुना बोर्डिङमा फुड फेस्टिबलको आयोजना
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । सुन्दरहरैचाको एक निजी बिद्यालयले फुड फेस्टिबलको आयोजना गरेको छ ।

इन्द्रपुर नमुना माध्यमिक विधालयले  अतिरिक्त क्रियाकलाप अन्तर्गत सोमबार खाना महोत्सवको आयोजना गरेको हो । यसबाट बिधार्थीको नेतृत्व बिकास, स्वाबलम्बन बन्ने क्षमताको बिकास र व्यवहारिक ज्ञान पनि आर्जन गर्न सकिने बिद्यालयका प्रधानाध्यापक अर्जुन ढकालको भनाई छ ।

महोत्सवमा बिधालयका कक्षा ७ देखि ९ सम्मका बिद्यार्थीले सहभागिता जनाएका थिए । कक्षा ७ देखि ९ सम्म अध्ययन गर्ने विधार्थीको एउटा क्लब विधालयमा स्थापना भएको छ, त्यही क्लबबाट फुड फेस्टिबल आयोजना गरेको ढकालले बताए ।

क्लबमा आबद्द ३० जना विधार्थीहरुको सहभागितामा फुड फेस्टिबल आयोजना गरिएको हो । शुरुमा विधालयले नै महोत्सवमा लगानी गरेको तर नाफा सबै विधार्थीले स्थापना गरेको क्लबमा जम्मा गरिने ढकालले बताए ।

विधालयले अभिभावकहरुलाई निमन्त्रणा गरि फुड फेस्टिबलको आयोजना गरेको हो । विधालयले यस अघि पनि विभिन्न अतिरिक्त क्रियाकलापहरुको आयोजना गर्दै आईरहेको छ ।

Post Views: 547
Previous Post

बतास समुहको बचाउमा कमल थापा

Next Post

उर्लाबारीको मगलबारेमा आगलागी

Eastkhabar

Related Posts

बेलबारीको शैक्षिक सस्थाहरु कुपोषित बालक जस्तै देखिए: मेयर राई
शिक्षा

बेलबारीको शैक्षिक सस्थाहरु कुपोषित बालक जस्तै देखिए: मेयर राई

पुस २१, २०७९
पुर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापक र कर्मचारी विभुषित
शिक्षा

पुर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापक र कर्मचारी विभुषित

पुस १९, २०७९
सुकुना क्याम्पसमा बढी राजनीति भयो: सांसद शर्मा
शिक्षा

सुकुना क्याम्पसमा बढी राजनीति भयो: सांसद शर्मा

पुस १६, २०७९
बेलबारीको सगरमाथा स्कुलको २७ औ बार्षिक उत्सव सम्पन्न
शिक्षा

बेलबारीको सगरमाथा स्कुलको २७ औ बार्षिक उत्सव सम्पन्न

पुस ११, २०७९
सुन्दरहरैँचामा शिक्षक र कर्मचारी सम्मानित
शिक्षा

सुन्दरहरैँचामा शिक्षक र कर्मचारी सम्मानित

अशोज १०, २०७९
सुन्दरहरैंचामा खुल्यो क्यापिटल कन्सल्टेन्सी
शिक्षा

सुन्दरहरैंचामा खुल्यो क्यापिटल कन्सल्टेन्सी

भदौ ६, २०७९
Next Post
उर्लाबारीको मगलबारेमा आगलागी

उर्लाबारीको मगलबारेमा आगलागी

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.