EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

सुकुनामा विधार्थीहरू बसको ढोकामा बसेर स्कुल आउँदै

by Eastkhabar
पुस २१, २०७८
in प्रदेश १, शिक्षा
0
सुकुनामा विधार्थीहरू बसको ढोकामा बसेर स्कुल आउँदै
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं १० मा रहेको सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू विद्यालयले सञ्चालन गरेको स्कुल बसको ढोकामा झुन्डिएर यात्रा गरिरहेका छन्।

बसमा सवार जो कोहीलाई सवारी साधनको ढोकामा तथा असुरक्षित तवरले यात्रा गराए त्यसलाई गैरकानुनी कार्य गरेको ठहरिन्छ तर सरकारी विद्यालयका विद्यार्थीहरूले स्कुल बसको ढोकामा झुन्डिएर विद्यालय आईरहेका छन् ।

सुन्दरहरैँचा नगरपालिकाकै गहनाका रूपमा रहेको उक्त विद्यालयमा विद्यार्थीहरू जोखिम मोलेर नै यात्रा गरिरहेका छन्। शैक्षिक क्षेत्र जहाँ ज्ञानगुनका कुराहरू सिकाइन्छ त्यही क्षेत्रमा नै यस्ता गतिविधि हुन्छन् भने विद्यार्थीहरूले त्यहाँबाट के शिक्षा सिक्लान् त ?

यता सुन्दरहरैँचा नगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद ढुंगेलले आफूलाई हाल उक्त विषय थाहा नभएको र कतैबाट गुनासो नआएको बताए । उनले त्यसरी विद्यार्थी ओसारपसार गर्न नपाइने बताउँदै सुरक्षित तरिकाले विद्यार्थी ओसारपसार गर्नुपर्ने बताए ।

उनले कसैले नगरको शिक्षा शाखामा गुनासो गरे आफूहरूले विद्यालयको ध्यानाकर्षण गराउँदै आएको समेत बताए ।

यता विद्यालयका प्रधानाध्यापक लक्ष्मी श्रेष्ठले यातायात व्यवस्थापन गर्न केही कठिनाई भएको बताए । उनले धेरै विद्यार्थी र कम स्कुल बस रहेको कारण केही असहज भएको बताए ।

उनले विद्यालयमा भएको बसले मात्र यहाँ अध्ययन गर्ने विद्यार्थीलाई ओसारपसार गर्न असहज भएको कारण यो समस्यालाई समाधान गर्न विद्यालयले अझै भाडामा स्कुल बस सञ्चालन गर्न लागेको बताए ।

प्रधानाध्यापक श्रेष्ठले यो समस्या केही दिनमा नै समाधान हुने बताए । विद्यार्थीहरूको संख्या धेरै भएका कारण पनि यातायातको रुट व्यवस्थापन गर्न कठिन भएको श्रेष्ठको भनाई छ । के यो समस्याको समाधान स्कुलले चाडै गर्न नसके नेपालकै नमूना स्कुलका रूपमा स्थापित भएको मान्यता कायम रहला त ?

Post Views: 919
Previous Post

सुन्दरहरैचामा मोटरसाइकलको ठक्करबाट तीन जना घाइते

Next Post

मेडिकल माफियालाई घुडा टेकाएरै छाड्छौ: जशवन्त पौडेल

Eastkhabar

Related Posts

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन
प्रदेश १

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन

माघ १६, २०७९
जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
Next Post
मेडिकल माफियालाई घुडा टेकाएरै छाड्छौ: जशवन्त पौडेल

मेडिकल माफियालाई घुडा टेकाएरै छाड्छौ: जशवन्त पौडेल

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.