EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

सुन्दरहरैचामा एमाले बाट मेयरमा रोशन ढकालको चर्चा

by Eastkhabar
पुस ३, २०७८
in राजनिती
0
सुन्दरहरैचामा एमाले बाट मेयरमा रोशन ढकालको चर्चा
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । स्थानिय तहको आगामी निर्वाचनको लागि सुन्दरहरैचा नगरपालिकामा मेयरको रुपमा रोशन प्रसाद ढकालको नाम चर्चामा रहेको छ ।

गत स्थानिय तहको निर्वाचनमा सुन्दरहरैचा १२ मा वडाध्यक्षमा निर्वाचित भएका ढकालले यस पटकको निर्वाचनमा मेयरमा दाबी गर्ने बताएका छन ।

एमालेको पकट क्षेत्र मानिएको सुन्दरहरैचामा गत निर्वाचनमा काङ्ग्रेसबाट शिव प्रसाद ढकालले मेयरमा जित हात पारेका थिए ।

एमालेको पकट क्षेत्रलाई शिव प्रसाद ढकालले ढाले पनि पुन आफ्नो पकट क्षेत्र फिर्ता ल्याउने दाउमा रोशन प्रसाद ढकाल छन ।

एमालेबाट मेयरमा उठ्ने अन्य धेरै आंकाक्षी भए पनि अन्य उम्मेदवार मध्ये आफू बलियो उम्मेदवार बन्ने दाबी रोशन प्रसाद ढकालको छ ।

वडाध्यक्ष समेत रहेका ढकालले भने “मेयरमा को उठ्ने पार्टी भित्र छलफल भएको छैन तर धेरै साथी भाईले आफुलाई मेयरमा उठ्न आग्रह गरेको ” बताएका छन ।

अहिले सम्म सुत्रका अनुसार एमालेबाट सुन्दरहरैचाको मेयरमा  ढकाल सहित केदार गुरगाई, अजम्बर राई, अर्जुनराज अधिकारी ,सुरेन्द्र बहादुर थापा र  धना तामाङको नाम चर्चामा छ ।

ढकाल यस पटकको स्थानिय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी भएका थिए भने केदार गुरगाई मेयरमा पराजित भएका थिए ।

अजम्बर राई , अर्जुनराज अधिकारी र सुरेन्द्रबहादुर थापा सामाजिक सेवामा सक्रिय व्यक्तित्वहरु हुन । त्यस्तै मेयरको रुपमा चर्चा मा रहेको अर्को नाम धना तामाङ  भने हाल सुन्दरहरैचा कि उपमेयर हुन ।

Post Views: 2,363
Previous Post

काङ्ग्रेस महाधिवेशन: ४ तारे झण्डा मुनि ५ तारे गुट

Next Post

सुन्दरहरैचाको बिकास भएन, पार्टीले टिकट दिए मेयरमा जित हासिल गर्छु: सुरेन्द्रबहादुर थापा

Eastkhabar

Related Posts

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती
राजनिती

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती

पुस २७, २०७९
कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
राजनिती

सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई विश्वप्रकाश आग्रह

पुस १६, २०७९
प्रचण्डले चितवन–३ छाडे
राजनिती

दाहाल प्रधानमन्त्रीमा नियुक्त

पुस १०, २०७९
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड
राजनिती

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड

पुस ८, २०७९
गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा
राजनिती

गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा

पुस ७, २०७९
अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग
राजनिती

अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग

मंसिर २८, २०७९
Next Post
सुन्दरहरैचाको  बिकास भएन, पार्टीले टिकट दिए मेयरमा जित हासिल गर्छु: सुरेन्द्रबहादुर थापा

सुन्दरहरैचाको बिकास भएन, पार्टीले टिकट दिए मेयरमा जित हासिल गर्छु: सुरेन्द्रबहादुर थापा

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.