EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

काङ्ग्रेस केन्द्रिय सदस्य ( खस आर्य) बाट चिरञ्जीवी थापाको उम्मेदवारी

by Eastkhabar
मंसिर २५, २०७८
in राजनिती
0
काङ्ग्रेस केन्द्रिय सदस्य ( खस आर्य) बाट चिरञ्जीवी थापाको उम्मेदवारी
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

काठमाडौ । नेपाली काग्रेसको १४ महाधिवेशनमा मोरङ उर्लाबारीका चिरञ्जीवी थापाले (खस आर्य) कोटाबाट उम्मेदवारी दिएका छ्न ।

गैरआवसीय नेपाली संघ(NRNA)जापानका पूर्व उपाध्यक्ष समेत रहेका उर्लावारी-२ निवासी चिरञ्जिवी थापाले कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रिय सद्स्य पदका लागि उम्मेदवारी दिएका हुन ।

लघुवित्त,वित्तीय,सौर्य ऊर्जा,कृषि क्षेत्रका लगानीकर्ता एवं व्यवसायी समेत रहेका थापाले सिंगो मोरङ क्षेत्र नम्बर १ को विकासका सक्रिय हुने उद्घोषका साथ कांग्रेसमा अब्बल नेतृत्व चयनका लागि उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

हालसम्म कांग्रेसको कुनै पनि लाभको पदमा नरहेका थापा यसअघिका दुई महाधिवेशनमा उनी जापानाबाट महासमिति सदस्य थिए । थापा ऊर्जा,कृषि,वित्त क्षेत्रका ठूला लगानीकर्ता समेत रहेका थापा पूर्व क्षेत्रमा नाम चलेका र स्थापित गैरआवसीय नेपाली(NRNA)हुन् ।

को हुन्  चिरञ्जिवी थापा ?

सामाजिक कार्यहरुमा सरसहयोग दिने अग्रपंतिमा आउने नाम हो चिरञ्जिवी थापा । उर्लावारीमा २०३५ सालमा जन्मिएका थापा २०४६ सालको पञ्चायतविरुद्धको जनआन्दोलनमा सक्रिय भएर लागेका थिए ।

११ वर्षको उमेरदेखि कांग्रेसको झन्डा बोक्दै उनले प्रजातन्त्र र गणतन्त्रका लागि राज्य पक्षबाट डन्डा खाएका व्यक्ति हुन् । २०४६ सालको जनआन्दोलनमा उनले पञ्चायती शासन विरुद्ध आन्दोलन गर्दा प्रहरीको डन्डा खाए भने २०६२/६३ को जनआन्दोलनको क्रममा जापानास्थित नेपाली राजदूतावासमा घेराउको नेतृत्वकर्ता गरेका थिए ।

२०४८ सालमा उनी नेविसंघ सुनपकुवा माविमा इकास समितिको सचिव भएर काम गरेका थिए । नेविसंघबाट कांग्रेस राजनीतिमा सक्रिय उनी २०५२ सालमा उर्लावारी बहुमुखी क्याम्पस इकाइ समितिको सदस्य भएका थिए । नेविसंघको सातौं महाधिवेशन प्रतिनिधि समेत रहेका चिरञ्जिवी थापाले २०६२/६३को जनआन्दोलनमा प्रजातान्त्रिक समूहको नेतृत्व गरेका थिए ।

नेपाली कांग्रेस जापान नेपाल जन सम्पर्क समितिका पूर्व अध्यक्ष समेत रहेका थापा यस पटक मोरङ क्षेत्र नम्बर १बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन ।
हालसम्म कुनै पनि पक्ष/विपक्षमा ननलागेका थापा कांग्रेसभित्र सबैले रुचाइएको व्यक्तिको रुपमा चिनिन्छन् । उनी कांग्रेसमा स्थानीयदेखि केन्द्रीयस्तरका सबै तहका नेताहरुसँग राम्रो सम्बन्ध विस्तार गर्ने क्षमतावान् नेता समेत हुन् ।

मोरङ क्षेत्र नम्बर १ मा लगानी भित्र्याउन सक्ने,ठूला प्रोजेक्टहरु ल्याउन सक्ने र विकासको गतिलाई टेवा दिन सक्ने क्षमताका युवा भएको कांग्रेस कार्यकर्ताहरु बताउँछन् । थापालाई कांग्रेसका क्षेत्रीय नेताहरुले समेत रुचाइएका व्यक्ती हुन् । सबैसँग राम्रो सम्बन्ध बनाएका उनीलाई कांग्रेस मोरङ क्षेत्र नम्बर १ का नेताहरुको जोडबलमा केन्द्रिय सदस्यमा उम्मेदवारी बनाईएको हो  । सबै पक्षको राम्रो सहयोग पाएका थापालाई केन्द्रिय सदस्यमा   जिताउनुपर्ने कांग्रेसका क्षेत्रीय प्रतिनिधिहरुले बताउँदै आएका छन् ।

Post Views: 538
Tags: १४ औ महाधिवेशननेपाली काङ्ग्रेस
Previous Post

सुन्दरहरैचामा बर्जरको हिमालयन पेन्ट एण्ड ट्रेड

Next Post

काङ्ग्रेस महाधिवेशन: ४ तारे झण्डा मुनि ५ तारे गुट

Eastkhabar

Related Posts

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती
राजनिती

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती

पुस २७, २०७९
कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
राजनिती

सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई विश्वप्रकाश आग्रह

पुस १६, २०७९
प्रचण्डले चितवन–३ छाडे
राजनिती

दाहाल प्रधानमन्त्रीमा नियुक्त

पुस १०, २०७९
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड
राजनिती

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड

पुस ८, २०७९
गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा
राजनिती

गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा

पुस ७, २०७९
अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग
राजनिती

अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग

मंसिर २८, २०७९
Next Post
काङ्ग्रेस महाधिवेशन: ४ तारे झण्डा मुनि ५ तारे गुट

काङ्ग्रेस महाधिवेशन: ४ तारे झण्डा मुनि ५ तारे गुट

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.