


गोरखा । नेपालका केही जिल्लामा भुकम्पको धक्का महशुस भएको छ ।बिहान ४ बजे ९ मिनेट जादा नेपालका केही स्थानमा भुकम्पको धक्का महशुस भएको हो ।


आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।


केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । गोरखा, धादिङलगायत क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो।


२०७२ वैशाख १२ मा गोरखाकै बारपाक केन्द्र रहेर भूकम्प गएको थियो।