EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

होटल बुकिङका लागि प्राइड क्लिक्स् मोवायल एप सञ्चालनमा

by Eastkhabar
अशोज १६, २०७८
in सुचना प्रवीधी
0
होटल बुकिङका लागि  प्राइड क्लिक्स् मोवायल एप सञ्चालनमा
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

इटहरी । इन्टरेनेटको माध्यमबाट होटल बुकिङ गर्न सकिने गरि प्राइड हस्पिटालिटी प्रालिले प्राइड क्लिक्स् वेवसाइट र मोवायल एप प्रयोगमा ल्याएको छ ।

सुनसरीको इटहरीमा एक कार्यक्रमको आयोजना गरी प्राइड हस्पिटालिटी प्रालिले वेवसाइट र मोवायल एपको प्रयोग गरी होटल बुक गर्न सकिने सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।

होटल बुकिगंका लागि वेवसाइट र मोवायल एप प्रयोग गर्न सकिने व्यवस्था मिलाएको वताउदै   वेवसाइट र एपमा  सुचिकृत भएका होटलहरु जहाँसुकैबाट वुक गर्न सकिने प्राइड क्लिक्सका अध्यक्ष नितेश पोखरेलले जानकारी दिए । यस अघि देखि नै वेवसाइटका माध्यमबाट होटलहरु हेरेर वुक गर्न सकिने व्यवस्था मिलाइएकोमा अव चाडै मोवायल एपबाट पनि गर्न सकिने व्यवस्था मिलाउने समेत पोखरेलले वताए ।  यस प्रकारका वेवसाइट र एपमा सुचिकृत गर्न विदेशी कम्पनीहरुले होटलसंग निश्चित पैसा लिने गरेको भएपनि प्राइडमा सुचिकृत हुन शुल्क नलाग्ने समेत सो अवसरमा जानकारी गराइयो ।

कोठा बुक गर्नका लागि होटल सम्म पुग्नु पर्ने झण्झट अन्त हुने तथा विदेशबाट समेत नेपालका होटलहरु वेवसाइट र एपका माध्यमबाट गर्न सकिने व्यवस्था कम्पनीले मिलाएको वताइयो । प्राइडसंग हाल सम्म ८० वटा होटलहरु सुचिकृत भई सकेको र प्रदेस नम्बर १मा इटहरीको गोर्खा , गरिमा सहित अन्य ठाउँका त्रिवेणी रिसोर्ट ,गोकर्ण रिसोर्ट लगायतका होटलहरुमा रहेको जनाइयो ।

नेपालका विभिन्न ठाउँका चार सय वढी होटलहरुलाई सुचिकरण गर्ने लक्ष्य राखिएको सो अवसरमा  जमुना ढुंगानाले जानकारी दिइन । उनले एपका विषयमा सहजिरण गरेकी थिइन । नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पर्यटन व्यवसायी सुनिल भुषालले होटलहरुका साथै पर्यटकीय क्षेत्रका विषयमा जानकारी लिन सकिने व्यवस्था मिलाए आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्न सकिने वताए । 

Post Views: 905
Previous Post

सुन्दरहरैचामा बजार अनुगमन,पत्रकारलाई दुर्व्यवहार

Next Post

काङ्ग्रेस महाधिवेशन: बेलबारी नगर सभापतिमा लिम्बु

Eastkhabar

Related Posts

अब अनलाइनबाट घरमा बसीबसी सुन्दरहरैचामा कर तिरौ
प्रदेश १

अब अनलाइनबाट घरमा बसीबसी सुन्दरहरैचामा कर तिरौ

फाल्गुन १६, २०७८
यात्रुको सुरक्षाको लागि हाम्रो राइडको अनलाइन एप सेवा
सुचना प्रवीधी

यात्रुको सुरक्षाको लागि हाम्रो राइडको अनलाइन एप सेवा

पुस १५, २०७८
वर्ल्डलिङ्कको नेपालमै नया प्रबिधि : मेश वाईफाई
सुचना प्रवीधी

वर्ल्डलिङ्कको नेपालमै नया प्रबिधि : मेश वाईफाई

भदौ २१, २०७८
फोन गर्न रुखका टुप्पामा !
सुचना प्रवीधी

फोन गर्न रुखका टुप्पामा !

चैत्र २८, २०७७
नेपाल टेलिकमको १३औं वार्षिक साधारणसभा सम्पन्न, ४० प्रतिशत लाभांश पारित
सुचना प्रवीधी

नेपाल टेलिकमको १३औं वार्षिक साधारणसभा सम्पन्न, ४० प्रतिशत लाभांश पारित

चैत्र २८, २०७७
अब नेपाली आकाशमा इन्टरनेटको सुविधा
सुचना प्रवीधी

अब नेपाली आकाशमा इन्टरनेटको सुविधा

चैत्र २८, २०७७
Next Post
काङ्ग्रेस महाधिवेशन: बेलबारी नगर सभापतिमा  लिम्बु

काङ्ग्रेस महाधिवेशन: बेलबारी नगर सभापतिमा लिम्बु

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.