EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

सुन्दरहरैचा काङ्ग्रेस सहसचिवमा तिम्सिना र थापा निर्विरोध

by Eastkhabar
अशोज १६, २०७८
in प्रदेश १, राजनिती
0
सुन्दरहरैचा काङ्ग्रेस सहसचिवमा तिम्सिना र थापा निर्विरोध
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सुन्दरहरैचा नगरपालिकाको सहसचिव पदमा टेकराज तिम्सिना र होमनाथ थापा (मिराज) सर्वसम्मत निर्वाचित भएका छन ।

सहसचिवमा उम्मेदवारी दर्ता गराएका अन्य दुई जनाले उम्मेदवारी फिर्ता लिए पछी तिम्सिना र थापा सर्वसम्मत निर्वाचित भएका हुन । सहसचिवमा गोपाल कार्की र राजन कुमार बास्तोलाले उम्मेदवारी फिर्ता लिएका हुन ।

सहसचिव पदमा उम्मेदवारी दर्ता गराएका बास्तोलाले आफ्नो क्रियाशिल सदस्य इटहरी उपमहानगरपालिकाबाट समेत लिएको देखिएकोले बास्तोलाको सहसचिव पदको उम्मेद्वारी खारेज भएको थियो ।

बास्तोलाको सहसचिव पद खारेज भए पछी अर्का उम्मेद्वार गोपाल काक्रीले सहमति गर्नका लागि आफ्नो उम्मेद्वारी समेत फिर्ता लिएका थिए ।

सुन्दरहरैचामा सहसचिव पदमा सर्वसम्मत भए पनि अन्य पदमा सहमति जुट्न सकेन । शनिबार निर्वाचन समितीको कार्य तालिका बमिजिममै अन्य पदमा निर्वाचन भएको छ ।

Post Views: 910
Previous Post

काङ्ग्रेस महाधिवेशन: बेलबारी नगर सभापतिमा लिम्बु

Next Post

सुन्दरहरैंचा काङ्ग्रेस नगर सभापतिमा सिटौला  निर्वाचित

Eastkhabar

Related Posts

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैचामा सवारी दुर्घटना हुँदा छ जना घाइते

माघ २, २०७९
Next Post
सुन्दरहरैंचा काङ्ग्रेस नगर सभापतिमा सिटौला  निर्वाचित

सुन्दरहरैंचा काङ्ग्रेस नगर सभापतिमा सिटौला  निर्वाचित

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.