EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

सुन्दरहरैचामा बजार अनुगमन,पत्रकारलाई दुर्व्यवहार

by Eastkhabar
अशोज १६, २०७८
in प्रदेश १
0
सुन्दरहरैचामा बजार अनुगमन,पत्रकारलाई दुर्व्यवहार
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैंचा ।   मोरङको सुन्दरहरैंचामा बजार अनुगमनको टोलीसंग रहेका  सञ्चारकर्मी माथि स्थानीय एक व्यापारीले दुव्यवहार गरेका छन् ।

सुन्दरहरैंचा ७ स्थित गोठागाउँमा रहेको विनोद किराना पसलमा अनुगमन गर्ने क्रममा पसलका सञ्चालक अनुरोध साहले अनुगमन टोलीमा रहेका सञ्चारकर्मीमाथि दुव्र्यवहार गरेका हुन् ।

अनुगमन टोलीले सो पसलबाट किरा परेको चामल, मिति सकिएको विस्कुट, धनिया, मसला लगायतका समान जफत गर्ने क्रममा उनले अनुमगन टोलीसँग वादविवाद गरेका थिए। सञ्चारकर्मी शिव भट्टराई भोजपुरेले बादविवाद गर्दै गरेको दृश्य कैद गर्दा किन मेरो भिडियो खिचेको भन्दै पसलका सञ्चालक अनुरोध साहले भट्टराईलाई धकेल्नुका साथै क्यामेर खोस्ने प्रयास गरेका थिए ।

भट्टराईलाई धकेल्नुका साथै क्यामेर खोस्ने प्रयास गरेको दृश्य कैद गरिरहेका मकालु टेलिाभिजनका पत्रकार रेवती निरौलालाई समेत साहुले भिडियो डिलिट गर्न दवाव दिएका थिए ।

यसैबीच पत्रकार महासंघ मोरङले विज्ञप्ती जारी गर्दै बजार अनुगमनको रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मी माथि भएको दुव्र्यवहारको भत्र्सना गरेको छ ।

महासंघ सचिव नेत्र पी अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा समाचार संकलनका लागि  पुगेका सञ्चारकर्मी माथि दुव्र्यवहार गर्नु, क्यामेर खोस्ने प्रयास गर्नु तथा भिडियो डिलिट गर्न दबाब दिनु निन्दनिय कार्य भएको उल्लेख गरिएको छ।

Post Views: 798
Previous Post

सुन्दरहरैचा काङ्ग्रेसमा धिमाल र सिटौला बिच भिडन्त

Next Post

होटल बुकिङका लागि प्राइड क्लिक्स् मोवायल एप सञ्चालनमा

Eastkhabar

Related Posts

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन
प्रदेश १

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन

माघ १६, २०७९
जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
Next Post
होटल बुकिङका लागि  प्राइड क्लिक्स् मोवायल एप सञ्चालनमा

होटल बुकिङका लागि प्राइड क्लिक्स् मोवायल एप सञ्चालनमा

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.