EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

विराटचौकमा सेमिओटिक ट्रेडर्स सञ्चालनमा

by Eastkhabar
भदौ ३१, २०७८
in विजनेस
0
विराटचौकमा सेमिओटिक ट्रेडर्स सञ्चालनमा
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा आज देखी सेमिओटिक ट्रेडर्स सञ्चालनमा आएको छ । सुन्दरहरैचा ९ स्थित विराटचौकमा सेमिओटिक ट्रेडर्स सञ्चालनमा आएको हो ।

सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल र स्थानीय उद्योगपती भोलेश्वर दुलालले संयुक्त रुपमा उक्त पसलको रिबिन उद्घाटन गरेका हुन । झण्डै २ करोड ५० लाख रुपैँयाको लगानीमा उक्त सेमिओटिक टे«डर्स संचालनमा ल्याएको ट्रेडर्सका सञ्चालक गोविन्द अधिकारीले जानकारी दिए ।

२०४९ साल देखी व्यवसाय सञ्चालन गर्दै आएका अधिकारीले पिसानी कुटानी मिल, सुन पसल देखी हाल इलेक्ट्रोनिक्स सामानको समेत व्यवसाय सञ्चालनमा ल्याएका हुन ।’

हाल अधिकारीले सञ्चालन गरेको सेमिओटिक ट्रेडर्सले सम्पूर्ण कम्पनीका मोबाइल फोन(आइफोन,सामसुङ्, भिभो, एमआई, ओपो,नोकिया), उच्च स्तरिय ड्रोन क्यामेरा, विभिन्न ब्राण्डका घडी, उच्च गुणस्तरका साउण्ड सिस्टम, क्यामेरा, पत्रकारहरुले प्रयोग गर्ने विभिन्न प्रकारका क्यामेरा, ल्याप्टप लगायत अन्य कम्पनीका इलेक्ट्रोनिक सामान विक्री गर्ने सञ्चालक अधिकारीले बताए ।

ट्रेडर्सले विश्वको नं १ ग्री कम्पनीको एसिको डिलर समेत संचालनमा ल्याएको अधिकारीले बताए ।

Post Views: 1,456
Previous Post

सुनसरीमा ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु

Next Post

सुन्दरहरैचामा मञ्जु श्री फाइनान्सको शाखा विस्तार

Eastkhabar

Related Posts

विवादले सुन्दरहरैचाको सलकपुर बजार बन्द
प्रदेश १

विवादले सुन्दरहरैचाको सलकपुर बजार बन्द

पुस ९, २०७९
बैंकिङ क्षेत्रमा नौलो ‘प्रोडक्ट’, एक करोड राख्दा १५ करोड एकमुष्ठ पाइने
विजनेस

बैंकिङ क्षेत्रमा नौलो ‘प्रोडक्ट’, एक करोड राख्दा १५ करोड एकमुष्ठ पाइने

मंसिर १२, २०७९
विराटचौकमा ‘द बर्गर हाउस’ सञ्चालनमा
विजनेस

विराटचौकमा ‘द बर्गर हाउस’ सञ्चालनमा

अशोज ७, २०७९
एक वडा एक कृषि उत्पादनमा जोड दिउ: भोलेश्वर दुलाल
विजनेस

एक वडा एक कृषि उत्पादनमा जोड दिउ: भोलेश्वर दुलाल

अशोज ७, २०७९
ग्राहकलाई मध्यनजर गर्दै एनके मोटर्सको ‘अप्ठ्यारोमा सघाउँदै बजाज’
विजनेस

ग्राहकलाई मध्यनजर गर्दै एनके मोटर्सको ‘अप्ठ्यारोमा सघाउँदै बजाज’

अशोज ५, २०७९
१३ अंकले घट्याे सेयर, नेप्से १९ सय नजिक
विजनेस

१३ अंकले घट्याे सेयर, नेप्से १९ सय नजिक

भदौ २७, २०७९
Next Post

सुन्दरहरैचामा मञ्जु श्री फाइनान्सको शाखा विस्तार

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.