EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

पथरी उद्योग वाणिज्य संघको अध्यक्षमा तमाङ विजयी

by Eastkhabar
भदौ ३०, २०७८
in प्रदेश १
0
पथरी उद्योग वाणिज्य संघको अध्यक्षमा तमाङ विजयी
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

पथरीशनीश्चरे । पथरीशनिश्चरे उद्योग वाणिज्य संघको अध्यक्ष पदमा धन बहादुर तमाङ विजयी भएका छन । तमाङले दिपक बस्नेतलाई पराजित गरेका हुन्। संघको नयाँ कार्य समितिका लागि तमाङ र बस्नेतले प्यानल नै बनाएर प्रतिस्पर्धा गरेका थिए ।

संघको वरिष्ठ उपाध्यक्षमा यादव दुलाल निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा आशा राई, महासचिवमा राजेन्द्र बस्नेत निर्वाचित भएका छन् । त्यस्तै वाणिज्य सचिवमा ईश्वेरी सापकोटा, उधोग सचिवमा प्रेम प्रशाद सुवेदी, कोषाध्यक्षमा विजय जंग बस्नेत निर्वाचित भएका छन ।

त्यस्तै खुल्ला सदस्यमा तुलसी लुनिया, ईन्द्र बहादुर राई, निलम बस्नेत, हरिराज प्याकुरेल निर्वाचित भएका छन । त्यस्तै महिला सदस्यमा जुनी थपलिया, देवी राई निर्वाचित भएका छन ।

त्यस्तै लेखा संयोजकमा कृष्ण प्रशाद भट्टराई र लेखा सदस्यहरुमा प्रदिप पराजुली र एल्सन बास्तोला निर्वाचित भएका छन । सोमबार भएको निर्वाचन प्रणालीमा १५८६ मतदाता मध्ये १४५८ जना मतदाताले मत खसालेका थिए । जस मध्ये अध्यक्षमा तमाङलाई ७३८ र बस्नेतलाई ६८६ मत प्राप्त भएको छ ।

त्यस्तै वरीष्ठ उपाध्यक्षमा ओम प्रशाद लिम्बु ५६३ लाई यादव दुलालले ७६१ मत प्राप्त गरेर विजय भएका थिए । त्यस्तै उपाध्यक्षमा रविन राई ५९४ लाई आशा राईले ७५५ मत प्राप्त गरेर विजयी भएकी थिईन ।

त्यस्तै महासचिवमा अशोक साम्पाङ ५८७ लाई राजेन्द्र बस्नेतले ७६० मत प्राप्त गरेर विजय भएका थिए । त्यस्तै बाणिज्य सचिवमा खेमनाथ ढुङ्गेल ४५३, स्वतन्त्रबाट टुङकुमार श्रेष्ठ २७१ लाई ईश्वरी सापकोटाले ५५७ मत प्राप्त गरेर विजय भएका थिए ।

त्यस्तै उधोग सचिवमा मानबहादुर श्रेष्ठ ६४५ लाई प्रेम प्रसाद सुवेदीले ६७० मत प्राप्त गरेर विजय भएका थिए । त्यस्तै कोषाध्यक्ष पदमा उद्दवराज बस्नेत ५४० लाई बिजयजंग बस्नेतले ७६२ मत प्राप्त गरेर विजयी भएका थिए ।

Post Views: 831
Previous Post

महिलाका भित्री बस्त्रले श्रीमानलाई उत्तेजित बनाएको भन्दै उजुरी

Next Post

सुन्दरहरैचामा मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते

Eastkhabar

Related Posts

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैचामा सवारी दुर्घटना हुँदा छ जना घाइते

माघ २, २०७९
Next Post
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु

सुन्दरहरैचामा मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.