EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

मोरङमा १६ वर्षिय किशोरीलाई गाउपालिका अध्यक्षको जिम्मेवारी

by Eastkhabar
भदौ २९, २०७८
in प्रदेश १, ब्यानर न्युज, समाचार
0
मोरङमा १६ वर्षिय किशोरीलाई गाउपालिका अध्यक्षको जिम्मेवारी
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

विराटनगर । मोरङको बुढीगंगा गाँउपालिकामा ५७ औँ राष्ट्रिय बालदिवसका अवसरमा १६ वर्षीया सुस्मिता ऋषिदेवलाई गाँउपालिकाको अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ ।

सुष्मितालाई बालबालिकालाई गाँउपालिकाको कामकारवाहीबारे जानकारी दिलाउने उद्धेश्यले अध्यक्षको जिम्मेवारी दिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुबल्लभ बरालले बताए ।

अध्यक्षको जिम्मेवारी सम्हाले लगतै मंगलबार सुस्मिताको अध्यक्षमा बैठकले बालबालिकाको नेतृत्व विकासका लागि ५० हजार रुपैयाँको बजेट थप गर्ने, गाउँपालिकामा निर्माण हुने हरेक भौतिक पूर्वाधार बालमैत्री बनाउने र बालविवाह न्यूनीकरणका लागि अभियान चलाउने महत्वपूर्ण तीनवटा निर्णय समेत गरिएको छ ।

बालबालिकाले स्थानीय तहलाई कसरी लिएका छन् र कसरी बुझेकाछन् भन्ने उद्देश्यले कार्यक्रम गरिएको बरालले जानकारी दिए । अध्यक्ष बनेकी सुस्मिताले मंगलबार आर्थिक र प्रशासनिक बाहेकका सम्पूर्ण कार्यको निरीक्षण तथा अनुगमन गरेकी छन् । यसक्रममा सुस्मिताले स्थानीय सरकार के हो र यसले कसरी काम गर्छ भन्ने अनुभूति लिन पाएको बताएकी छन् ।

Post Views: 743
Previous Post

माेरङमा गठन भयाे अनलाइन मिडिया सञ्चालक संघ 

Next Post

महिलाका भित्री बस्त्रले श्रीमानलाई उत्तेजित बनाएको भन्दै उजुरी

Eastkhabar

Related Posts

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैचामा सवारी दुर्घटना हुँदा छ जना घाइते

माघ २, २०७९
Next Post
महिलाका भित्री बस्त्रले श्रीमानलाई उत्तेजित बनाएको भन्दै उजुरी

महिलाका भित्री बस्त्रले श्रीमानलाई उत्तेजित बनाएको भन्दै उजुरी

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.