EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

पथरी उवा संघ: अध्यक्षमा धनकुमारको पल्ला भारी

by Eastkhabar
भदौ २७, २०७८
in प्रदेश १
0
पथरी उवा संघ: अध्यक्षमा धनकुमारको पल्ला भारी
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

पथरी । मोरङको पथरी उद्योग वाणिज्य संघको १८ औँ चुनावी सभाले यतिवेला पथरी शनिश्चरेका व्यावसायीहरुलाई छपक्कै छोपेको  चुनावी प्रतिस्पर्धामा निवर्तमान अध्यक्ष दिपक बस्नेतको प्यानल  र साझा गठबन्धनको धनकुमार तामाङ नेतृत्वको गरेको प्यानल स्थानिय व्यावसायीहरु सग भोट मागि रहेका छन् ।

हाल चुनावी मैदानमा जित आफ्नो पक्षमा पार्न सघर्ष गरिरहेका दुवै उम्मेद्वारले व्यापार सघलाई अध्यक्षको भुमिकामा रहि एक-एक कार्यकाल पुरा गरिसकेको हुनाले पनि यति बेला बजारमा उनिहरुले अघिल्लो कार्यकालमा गरेका व्यापारीक न्याय सम्पादनको मुल्याङकन लाई महत्वपूणर् रुपमा हेरिएको छ ।

दुवै प्यानलले व्यावसायीको हक, हित र व्यावासायिक सुरक्षाका प्रत्याभुति गराउने प्रतिवद्धताका साथ आफ्नो नेतृत्वको उम्मेद्वारहरुलाई विजयी गराउन अपिल गरिरहेको अवस्थामा स्थानिय व्यावसायीहरु भने अहिले दुवैलाई तराजुमा राखेर उम्मेद्वारहरुको कार्यशैली, शिष्टता र व्यावसायिक हितका लागि उनिहरुले गरेका कार्यहरुलाई तौली रहेका छन् । 

भाद्र २८ गते हुने चुनावी सभाले नै आउदो ३ वर्षका लागि नेतृत्व चयन गर्ने भएका कारण पथरीमा पछिल्लो समय खस्कीदै गएको व्यापारलाई कस्तो नेतृत्वले उचो बनाउन सक्ला भन्ने महत्वपूणर् निणर्य लिने समय आएको छ यतिबेला पथरीशनिश्चरेका व्यापारीहरुलाई । 

हाल १ हजार ५ सय ८६ मतादाता रहेको व्यापार सघले अवको नेतृत्व विबेकपूणर् ढंगबाट चुन्नु पर्ने बेला आएको छ ।  तामाङ नेतृत्वमा रहेको साझा समुहका उम्मेद्वारहरुले आफ्नो चुनावी प्रचार प्रसार तिब्र पारेको छ । यस पटक निवर्तमान अध्यक्ष दिपक बस्नेतको प्यानलन भन्दा तामाङ नेतृत्वको प्यानको पल्ला भारी भएको व्यापारीहरुको भनाइ छ ।

तामाङको नेतृत्व शैली, कार्यसम्पाद, शिष्टता, व्यापारीको दःख पिडामा अहोरात्र खटिने सरल र सहज व्याबहारकै कारण बस्नेतको भन्दा तुलानात्मक रुपमा व्यापारीहरु माझ तामाङको लोकप्रियता भएको स्थानिय व्यावसायीहरुले ठम्मयाई छ । साविक मोरङको राजघाटमा जन्मिएका धनकुमार तामाङ ८ वर्षको उमेर देखि पथरी बजारमा बस्दै आएका स्थानीय व्यावसायी हुन् । 

स्थानीय व्यावसायीहरुलाई पिरमर्का परेका बेला सधैं साथ सहयोग गरिरहने धनकुमार कार्यसमितिमा नरहँदा पनि उत्तिकै सहयोगी भूमिका निर्वाह गरिरहेका छन् ।  साना देखि ठुला उद्योगी व्यावसायीका मन मनमा बस्न सफल तामाङ अहिले १८ औँ चुनावी सभामा आफ्नो अध्यक्ष पदका लागि भोट मागिरहेका छन् ।

तामाङ नेतृत्वको साझा प्यानलको नारा नै ‘‘पुराना योजनाको निरन्तरता, नयाँ योजनालाई प्राथमिकता’’ रहेको छ । पथरी, शनिश्चरे, हसन्दह लगायतका अधिकांश व्यावसायीहरुले तामाङको नेतृत्वमा रहेको प्यानलले नै निर्वाचन जित्ने आंकलन गरिरहेका छन् । 

तामाङ निर्वाचित हुनु भन्दा आगाडी (२०७१) सम्म मोरङ व्यापार संघमा मात्रै दर्ता भएको पथरी उद्योग वाणिज्य संघलाई आफ्नो लगभग ३ वर्ष ६ महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता गराएर कानुनी मान्यता प्रदान गराउन सफल भएको तामाङ बताउछन् ।

निर्वाचित भएपछि तामाङले गरेका कार्यहरुः-

– अव्यवस्थित रुपमा रहेको भवनको व्यवस्थापन गरी अफिसका लागि चाहिने आवश्यक फर्निचर तथा सोफा सेटहरुको व्यवस्थापन 

– पथरी बजारको शौन्दर्य लाई नै अस्त व्यस्त पारिरहेको फोहोरलाई व्यवस्थापन गर्न तत्कालिन कार्यकारी अधिकृत महेन्द्र ख्यामयाङसंगको सहकार्यमा फोहोरको उचित व्यवस्थापन गर्ने व्यवस्था ।

– तात्कालिन समयमा देश अस्थीर राजनैतिक बाताबरणमा चलिरहेका बेला राजनैतिक खिचातानी र दैनिकजसो बन्द हड्ताल भइरहेको अवस्थामा पथरीलाई बन्द मुक्त शहर बनाउन अग्रपंक्तिमा रहेर नेतृत्व सहित पहल ।

– दैनिक रुपमा हुने चन्दा आतङ्क रोक्न मुख्य भूमिका खेले ।

– पथरी बजारलाई सुरक्षित बनाउनका लागि ३ स्थानमा ६ वटा सिसि क्यामेरा जडान ।

– दुर्घटनामा परेका स्थानीय व्यावसायीहरुको लागि न्याय माग्न इलाका प्रशासन र सम्बन्धित निकायमा दिनहुँजसो धाइरहे ।

 वाणिज्य संघको नयाँ भवन निर्माणका गर्न हनुमान चौकमा १२ धुर जग्गा २४ लाखमा खरिदका लागि ३ लाख रुपैँया बैना समेत गरेको थियो । पछि बस्नेत नेतृत्वको समितिले सो जग्गा छाडेर नयाँ स्थानमा जग्गा खरिद गरेर भवन निर्माण थालेको छ । 

वाणिज्य संघको सर्वाधिक चर्चामा रहेको पथरीकी फेन्सी पसल सञ्चालक रिना बस्नेत मृत्यु प्रकरणमा वाणिज्य संघ चुइक्क बोलेन, त्यतिबेला अहिले अध्यक्ष पद ताकिरहेका दिपक बस्नेत अध्यक्ष थिए तर तामाङ सहितका युवाहरुले निरन्तर आवाज उठाए ।

वाणिज्य सघमा एक कार्यकाल नेतृत्व तहमा रहेर काम गर्दा पथरीका व्यावसायीहरुका प्रिय बनेका तामाङले पुनः अध्यक्ष पदमा उम्मेद्वारी दिएपछि यति बेला पथरीका व्यापारीहरु धन कुमार तामाङ नै पथरी उद्योग वाणिज्य सघ र व्यापारीहरुको उम्दा अध्यक्ष पदका उम्मेद्वार रहेको प्रतिक्रिया दिइरहेका छन् ।

उनि भन्छन् साना देखी ठुला सवै व्यापारीलाई समस्या पर्दा भेदभाव नगरी समान दृष्टिले मध्यरातको समय नभनी अहोरात्र खटिने धनकुमार फेरी पनि आउनु स्थानिय व्यापारीहरुको लागि खुसीको कुरा हो ।

Post Views: 639
Previous Post

सुन्दरहरैचा ब्याडमिन्टनको उपाधि जनरल इन्स्योरेन्स धारन र बेलबारी जेसिजलाई

Next Post

पथरीबाट प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

Eastkhabar

Related Posts

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन
प्रदेश १

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन

माघ १६, २०७९
जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
Next Post
पथरीबाट प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

पथरीबाट प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.