EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

राष्ट्रिय फुटसल लिग: प्लानेट फुटसलले विदाई गर्यो खेलाडी

by Eastkhabar
भदौ २६, २०७८
in खेलकुद
0
राष्ट्रिय फुटसल लिग: प्लानेट फुटसलले विदाई गर्यो खेलाडी
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । धरानको द राइजिङ क्लबले नेपालमा पहिलो पटक आयोजना हुन लागेको राष्ट्रिय फुटसल लिग खेल्ने भएको छ । क्लबले प्रदेश १ को प्रतिनिधित्व गर्दै उक्त लिगमा खल्न लागेको हो ।

आगामी असोज २ गतेदेखि २२ गतेसम्म पोखरामा हुन लागेको लिगमा सहभागी हुने खेलाडी तथा अफिसियलहरुलाई प्लानेट फुटसलले विदाई गरेको छ । प्रदेश १ को सुन्दरहरैचामा रहेको प्लानेट फुटसलले उक्त क्लबलाई शनिबार विदाई गरेको हो ।

सुन्दरहरैचा स्थित आफ्नै फुट्सल खेल मैदानमा एक कार्यक्रम आयोजना गरि क्लबले खेलाडीहरुलाई विदाई कार्यक्रम गरेको हो । खेलाडीहरु भने भदौ २८ गते सोमबार मात्र पोखरा प्रस्थान गर्नेछन् । 

टिम मेनेजर रवि राई, टिम कोच युवेन्द्र लिम्बु र स्वास्थ्यकर्मी (फिजियो) विजय श्रेष्ठबाहेक १४ जना खेलाडीको टोली पोखरा जानेछन् । कोच लिम्बुका अनुसार नेपालमा पहिलो पटक फुटसलको लिग हुन लागेको हो । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछ । 

विदाई कार्यक्रममा बोल्दै सुन्दरहरैचा उधोग वाणिज्य संघका महासचिव नारायण कार्कीले सबै खेलाडीहरुलाई जितका लागि शुभभकामना दिएका थिए । उनले खेलाडीहरुलाई हतोत्साहित नभई खेल्न साथै प्रदेश १ कै शानको रुपमा खेल्न आग्रह गरेका थिए ।

त्यस्तै इन्द्रपुर जेसिजका अध्यक्ष कृष्ण ओझाले फुटसलै पहिलो पल्ट प्रदेश १ ले ईतिहास बनाउने एउटा संगिन अवसर पाएको बताउदै त्यो अवसरलाई सफल पार्न शुभकामना दिएका थिए ।  उनले खेलाडिहरुलाई दबाब भन्दा पनि आफ्नो मौलिक खेल प्रदर्शन गर्न साथै ईतिहास रचेर फर्कन शुभकामना दिएका थिए ।

त्यस्तै गोकुलम रिसोर्टका सञ्चालक रमेश कार्कीले खेलाडीहरुलाई हौसला प्रदान दिदै राष्ट्रिय फुटसल लिगमा प्रदेश १ कै गरिमा बढाउन जितको शुभकामना दिएका थिए ।

त्यस्तै प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका महासचिव प्रकाश मास्केले फुटसलको क्षेत्रमा प्रदेश १ को पहिचान बनाउन सफल हुन शुभाकामना व्यक्त गरेका थिए ।

उक्त विदाई कार्यक्रम प्रदेश फुटसल व्यवसायी संघका सचिव समीर बस्नेतले चलाएका थिए भने कार्यक्रमको सभाध्यक्ष प्लानेट रिक्रेसन सेन्टरका सञ्चालक उत्सव थापाले गरेका थिए ।

Post Views: 1,149
Previous Post

मोरङमा क्रियाशिल विवाद आउनुमा दोशी को ?

Next Post

सुन्दरहरैचा ब्याडमिन्टनको उपाधि जनरल इन्स्योरेन्स धारन र बेलबारी जेसिजलाई

Eastkhabar

Related Posts

बेलबारी गोल्डकप कार्तिक १५ गतेबाट
खेलकुद

बेलबारी गोल्डकप कार्तिक १५ गतेबाट

कार्तिक २, २०७९
तेस्रो सुन्दरहरैंचा मेयर कप वडा स्तरीय फुटसल प्रतियोगिता हुने
खेलकुद

तेस्रो सुन्दरहरैंचा मेयर कप वडा स्तरीय फुटसल प्रतियोगिता हुने

अशोज २९, २०७९
भियतनामसँग पराजित नेपाल बाहिरियो
खेलकुद

भियतनामसँग पराजित नेपाल बाहिरियो

अशोज २२, २०७९
दक्षिण अफ्रिकाले भारतलाई हरायो
खेलकुद

दक्षिण अफ्रिकाले भारतलाई हरायो

अशोज २१, २०७९
बेलबारीमा टि-२० प्रिमियर लिग प्रतियोगिता हुने
खेलकुद

बेलबारीमा टि-२० प्रिमियर लिग प्रतियोगिता हुने

अशोज १८, २०७९
बागमती प्रदेश स्तरीय कराँते हुने
खेलकुद

बागमती प्रदेश स्तरीय कराँते हुने

अशोज ६, २०७९
Next Post
सुन्दरहरैचा ब्याडमिन्टनको उपाधि जनरल इन्स्योरेन्स धारन र बेलबारी जेसिजलाई

सुन्दरहरैचा ब्याडमिन्टनको उपाधि जनरल इन्स्योरेन्स धारन र बेलबारी जेसिजलाई

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.