EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

काङ्ग्रेस मोरङ क्षेत्र नं ६ ‘क’ को सभापतिमा जीवन ढुंगाना

by Eastkhabar
साउन १२, २०७८
in राजनिती
0
काङ्ग्रेस मोरङ क्षेत्र नं ६ ‘क’ को सभापतिमा जीवन ढुंगाना
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । नेपाली काङ्ग्रेस को १४ औ महाधिवेशन का लागी मोरङ क्षेत्र नं ६ ‘क’ को सभापतिमा जीवन प्रसाद ढुंगानाले उम्मेद्वारी दाबी गरेका छन । युवाहरुलाई पार्टीमा संगठित गर्दै पार्टीकै मलजलमा केन्द्रीत रहेका ढुंगाना जनताको दुखसुखमा अहोरात्र खट्ने युवामा परिचित छन् ।

ढुंगाना गत स्थानिय तहको निर्वाचनमा सुन्दरहरैचा नगरपालिका वडा नं ३ का निर्वाचित वडाध्यक्ष हुन । युवा जमातमा लोकप्रिय मानिएका ढुंगाना पार्टी सभापती शेर बहादुर देउवा पक्षबाट सभापतीका उम्मेद्वार हुन । गत स्थानिय तहमा समेत सुन्दरहरैचा नगरपालिकामा काङ्रेसलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका ढुंगानाले आफ्नो ३ नं वडा बाट नगरको सबै वडा भन्दा बढी मत नगरप्रमुखको लागि तान्न सफल भएका थिए ।

सरल स्वभावका ढुंगाना जनता माझ समेत लोकप्रिय मानिदै आएका छन । राजनिती पेशा होइन सेवा हो भन्ने मुल मन्त्र ठान्ने ढुंगाना यहाँका जनताका हरेक सुख दुखका सारथी हुन । ढुंगाना नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य अमृत अर्याल, राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझी र सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालका बिस्वासिलो पात्र मानिन्छन ।

ढुंगाना भन्छन “पार्टीलाई सवल र सुदृढ बनाउन यूवाले मात्र सक्छ,‘राजनीतिमा यूवाको भविष्य सुनिश्चितताका लागि मैले उम्मेदवारी दिन लागेको हुँ ।’

Post Views: 3,166
Previous Post

काङ्ग्रेस सुन्दरहरैचा सचिवमा विन्दा दाहाल थापाको दावी

Next Post

सुन्दरहरैचामा लुटपाटको प्रयास गर्ने स्वचालित हतियारधारी समुहका ५ जना पक्राउ

Eastkhabar

Related Posts

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती
राजनिती

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती

पुस २७, २०७९
कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
राजनिती

सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई विश्वप्रकाश आग्रह

पुस १६, २०७९
प्रचण्डले चितवन–३ छाडे
राजनिती

दाहाल प्रधानमन्त्रीमा नियुक्त

पुस १०, २०७९
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड
राजनिती

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड

पुस ८, २०७९
गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा
राजनिती

गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा

पुस ७, २०७९
अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग
राजनिती

अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग

मंसिर २८, २०७९
Next Post
साईकल चोरी गर्ने पक्राउ

सुन्दरहरैचामा लुटपाटको प्रयास गर्ने स्वचालित हतियारधारी समुहका ५ जना पक्राउ

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.