EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

सुन्दरहरैचामा दुई वर्ष देखि अलपत्र अवस्थामा विधुतिय ट्रान्सर्फमर

by Eastkhabar
साउन ८, २०७८
in प्रदेश १
0
सुन्दरहरैचामा दुई वर्ष देखि अलपत्र अवस्थामा विधुतिय ट्रान्सर्फमर
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिका वडा नं १ लोहन्द्रा खोला जाने बाटो स्थित लक्ष्मीपुरमा करिब दुई वर्ष देखि एउटा विधुतिय ट्रान्सफर्मर अलपत्र अवस्थामा रहेको छ । 

उक्त विधुतिय ट्रान्सर्फमर जडान गर्न पटक पटक बेलबारी विधुत केन्द्रलाई जानकारी गराउदा समेत जडान हुन नसक्दा नागरिक वर्षौ दिन देखि विधुतिय भोल्टेजको समस्यामा परेका छन ।

वर्षौ दिन देखि विधुतिय पोलमा ट्रान्सर्फमर राखिएको छ तर ट्रान्सर्फमरलाई विधुतिय प्रशारण तारमा जडान गरिएको छैन , स्थानिय राजेन्द्र सिराल भन्छन । उनी भन्छन वर्षौ देखि जडान नगरिएको ट्रान्सर्फमर हेरेर बस्न बाध्य छौ ।

नगरका सबै स्थानमा विधुतको पहुच छ तर विधुतिय ट्रान्सफर्मर भए पनि विधुतिय प्रशारण तारमा जडान नगरिदा भएको उपकरण समेत अलपत्र अवस्थामा रहेको छ ।

उक्त विधुतिय ट्रान्सर्फमर भएको क्षेत्रमा करिब १००/१५० घरधुरीले विधुत प्रयोग गर्दै आईरहेका छन । स्थानियहरुले बेलबारी विधुत केन्द्रमा नियमित रुपमा विधुतिय महशुल समेत तिर्दै आएका छन । तर ट्रान्सर्फमर जडान गर्ने निकायले उक्त ट्रान्सर्फमर जडान गर्न ध्यान नदिदा उक्त क्षेत्रमा विधुतिय भोल्टेजको समस्या उत्पन्न भएको मात्र छैन भोल्टेजको समस्याले नागरिकले विधुतिय सामग्री प्रयोग गर्ने उपकरण समेत विग्रदै आएको छ ।

Post Views: 1,237
Previous Post

जुवातास खेलिरहेका ५ जना ५० हजार नगद सहित पक्राउ

Next Post

केराबारीको हचुवा खोलामा युवकको शव फेला

Eastkhabar

Related Posts

सुन्दरहरैँचामा मोटरसाईकल दुर्घटना हुँदा रविनको मृत्यु
प्रदेश १

सुन्दरहरैँचामा मोटरसाईकल दुर्घटना हुँदा रविनको मृत्यु

माघ २४, २०७९
सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन
प्रदेश १

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन

माघ १६, २०७९
जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
Next Post
केराबारीको हचुवा खोलामा युवकको शव फेला

केराबारीको हचुवा खोलामा युवकको शव फेला

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.