EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

राज्यमन्त्री पद स्विकार्दिन : रायमाझी

by Eastkhabar
असार ३०, २०७८
in राजनिती
0
राज्यमन्त्री पद स्विकार्दिन : रायमाझी
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । प्रधानमन्त्री शेरबहादुर देउवा पक्षले राज्यमन्त्री को लागि गरेको अफर राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले अस्विकार गरेका छन ।

केही दिन अघि बुढानिलकण्ठमा भएको गोप्य भेटवार्तामा सांसद रायमाझीलाई राज्यमन्त्रीको अफर आएको काङ्ग्रेस स्रोतले बताएको छ । काङ्ग्रेसको १४ महाधिवेशन नजिकिदै गर्दा रायमाझीले देउवा पक्षबाट मोरङ सभापतीमा दावी गर्दै आएका छन । देउवा पक्षबाट नै अर्का नेता दिलिप गच्छदारले समेत मोरङ सभापतिको लागि दावी गर्दै आएका छन ।

तर रायमाझीलाई देउवा सरकारमा सामेल गराएर दिलिप गच्छदारलाई देउवा पक्षबाट सभापतिको उम्मेदवार बनाउने तयारी समेत भईरहेको छ ।

देउवा गठबन्धनमा बनेको सरकारमा रायमाझीले फुल मन्त्री मागेका छन । उनले भनेका छन राज्यमन्त्री खदिन फुलमन्त्री भए स्विकार गर्छु । तर सरकार गठन गर्न विभिन्न दलहरु सग समीकरण मिलाउनु पर्ने भएकोले देउवा दबाबमा परेका छन ।

यदि रायमाझीलाई नया बनेको देउवा गठबन्धनको सरकारमा सामेल नगराईए उनले मोरङ सभापति मा आफ्नो दाबी नछोड्ने समेत स्रोतले बताएको छ ।

Post Views: 905
Previous Post

काङ्ग्रेस महाधिवेशन: बेलबारी नगरसभापतीमा भट्टराई र लिम्बुको चर्चा

Next Post

सुन्दरहरैचा ९ को सभापतिमा ऋषि काफ्लेको दाबी

Eastkhabar

Related Posts

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती
राजनिती

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती

पुस २७, २०७९
कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
राजनिती

सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई विश्वप्रकाश आग्रह

पुस १६, २०७९
प्रचण्डले चितवन–३ छाडे
राजनिती

दाहाल प्रधानमन्त्रीमा नियुक्त

पुस १०, २०७९
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड
राजनिती

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड

पुस ८, २०७९
गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा
राजनिती

गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा

पुस ७, २०७९
अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग
राजनिती

अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग

मंसिर २८, २०७९
Next Post
सुन्दरहरैचा ९ को सभापतिमा ऋषि काफ्लेको दाबी

सुन्दरहरैचा ९ को सभापतिमा ऋषि काफ्लेको दाबी

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.