EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

विश्वकप छनोट नेपाल र चाइनिज ताइपेइ भिड्दै

by nischal
जेष्ठ २०, २०७८
in खेलकुद
0
विश्वकप छनोट नेपाल  र चाइनिज ताइपेइ भिड्दै
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल कुवेतको जाबेर हल हमाद इन्टरनेशनल स्टेडियममा नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

समूह ‘बी’ मा नेपाल ५ खेलबाट १ जित सहित ४ हार ब्यहोर्दै चौथो स्थानमा रहँदा ताईपे ५ खेलबाट अंक विहीन हुदै तालिकाको पुछारमा छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताईपेविरुद्ध नेपालको लक्ष्य जित मात्र भएको बताएका छन् ।’छनोटको चौंथो स्थानमा रहेर एसियन कपमा छनोट हुने मौका कायम राख्न चाहन्छौं । त्यसैले खेल जित्न चाहन्छौ ।’ प्रि-म्याच कन्फरेन्समा प्रशिक्षक अलमुताईरीले भने, ‘धेरै मैत्रीपूर्ण खेल पाएनौं । हामीसँग युवा टिम छ । प्रतिभावान टिम र खेलाडी छन् । उनीहरुलाई हामीले जोड दिनुपर्छ ।’

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ ।

नेपाल र चाइनिज ताइपेइ यसअघि दुईपटक खेलेका थिए जसमा नेपाल अपराजित छ । २०१९ जुनमाभएको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो भने २०१९ सेप्टेम्बरमा भएको खेल नेपालले २-० ले जितेको थियो ।

नेपालले बाँकी दुई खेल जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

Post Views: 755
Tags: chinese taipeifootballNepalworldcup
Previous Post

विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

Next Post

कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त हतियार सहित पक्राउ

nischal

Related Posts

बेलबारी गोल्डकप कार्तिक १५ गतेबाट
खेलकुद

बेलबारी गोल्डकप कार्तिक १५ गतेबाट

कार्तिक २, २०७९
तेस्रो सुन्दरहरैंचा मेयर कप वडा स्तरीय फुटसल प्रतियोगिता हुने
खेलकुद

तेस्रो सुन्दरहरैंचा मेयर कप वडा स्तरीय फुटसल प्रतियोगिता हुने

अशोज २९, २०७९
भियतनामसँग पराजित नेपाल बाहिरियो
खेलकुद

भियतनामसँग पराजित नेपाल बाहिरियो

अशोज २२, २०७९
दक्षिण अफ्रिकाले भारतलाई हरायो
खेलकुद

दक्षिण अफ्रिकाले भारतलाई हरायो

अशोज २१, २०७९
बेलबारीमा टि-२० प्रिमियर लिग प्रतियोगिता हुने
खेलकुद

बेलबारीमा टि-२० प्रिमियर लिग प्रतियोगिता हुने

अशोज १८, २०७९
बागमती प्रदेश स्तरीय कराँते हुने
खेलकुद

बागमती प्रदेश स्तरीय कराँते हुने

अशोज ६, २०७९
Next Post
कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त हतियार सहित पक्राउ

कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त हतियार सहित पक्राउ

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.