EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

यस्तो छ युरोकपको समूह विभाजन र खेलतालिका

by nischal
जेष्ठ ११, २०७८
in खेलकुद
0
यस्तो छ युरोकपको समूह विभाजन र खेलतालिका
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

‘मिनी विश्वकप’को रुपमा परिचित युरोकप अर्थात् युरोपियन च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी जुन ११ देखि जुलाई ११ (जेठ २८ देखि असार २७ गते) सम्म आयोजना हुँदैछ । सन् २०२० मै हुनुपर्ने युरोकप विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण एक वर्षपछि हुन लागेको हो ।

युरोकपको १६औं संस्करण युरोपका विभिन्न ११ देशका ११ शहरमा आयोजना हुँदैछ । युरोकप सुरु भएको ६० वर्षको अवसरमा यो प्रतियोगिता धेरैवटा देशमा आयोजना गर्न लागिएको हो । यस पटक सीमित दर्शकका बीच खेल हुनेछ ।

युरोकपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको समूह विजेता र समूह उपविजेतासँगै तेस्रो हुनेमध्येको उत्कृष्ट चार टोलीले प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

यस पटक युरोकप बेलायतको लण्डन, नेदरल्याण्ड्सको आमस्टर्डम, अजरवैजानको बाकु, स्पेनको सेभिया, रोमानियाको बुकारेस्ट, हंगरीको बुडापेस्ट, डेनमार्कको कोपनहेगन, स्कटल्याण्डको ग्लास्गो, जर्मनीको म्युनिख, इटलीको रोम र रसियाको सेन्ट पिटर्सवर्गमा आयोजना हुनेछ ।

उद्घाटन खेल टर्की र इटलीबीच रोममा हुनेछ । समूह चरणदेखि क्वाटरफाइनलसम्मका खेलहरु विभिन्न शहरमा खेलाइनेछ । सेमिफाइनल र फाइनल खेल लण्डनमा हुनेछ ।

यस पटक युरोकपमा समूह चरणमा ३६ र नकआउट चरणमा १५ गरी कुल ५१ खेल हुनेछन् ।

Post Views: 636
Tags: eurocupfootball
Previous Post

कुरीकुरी संघिय सरकार: कुरीकुरी प्रदेश सरकार

Next Post

नेपाली फुटबल टिम आज इराक जाँदै

nischal

Related Posts

बेलबारी गोल्डकप कार्तिक १५ गतेबाट
खेलकुद

बेलबारी गोल्डकप कार्तिक १५ गतेबाट

कार्तिक २, २०७९
तेस्रो सुन्दरहरैंचा मेयर कप वडा स्तरीय फुटसल प्रतियोगिता हुने
खेलकुद

तेस्रो सुन्दरहरैंचा मेयर कप वडा स्तरीय फुटसल प्रतियोगिता हुने

अशोज २९, २०७९
भियतनामसँग पराजित नेपाल बाहिरियो
खेलकुद

भियतनामसँग पराजित नेपाल बाहिरियो

अशोज २२, २०७९
दक्षिण अफ्रिकाले भारतलाई हरायो
खेलकुद

दक्षिण अफ्रिकाले भारतलाई हरायो

अशोज २१, २०७९
बेलबारीमा टि-२० प्रिमियर लिग प्रतियोगिता हुने
खेलकुद

बेलबारीमा टि-२० प्रिमियर लिग प्रतियोगिता हुने

अशोज १८, २०७९
बागमती प्रदेश स्तरीय कराँते हुने
खेलकुद

बागमती प्रदेश स्तरीय कराँते हुने

अशोज ६, २०७९
Next Post
नेपाली फुटबल टिम आज इराक जाँदै

नेपाली फुटबल टिम आज इराक जाँदै

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.