


सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकामा ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । चैत्र २ गते देखि वैशाख २३ गते सम्मको डाटा अनुसार नगरमा ७६ जनामा कोरोना देखिएको हो ।
सुन्दरहरैचा नगरपालिकाका विभिन्न वडामा गरि एकै ७६ जनामा कोरोना भाईरसको सक्रमण देखिएको हो ।

