


विराटनगर । मोरङमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लाभर लागू हुने गरी जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेकाे हाे ।
शुक्रबार राती १२ बजेदेखि जेष्ठ १ गते राति १२ बजे सम्मका निषेधाज्ञा लागु हुने छ । बिहीबार बसेको जिल्ला कोराना संक्रमण व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई जिल्लाभर लागु गर्ने निर्णय गरेको हाे ।

