


सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैंचा १२ स्थित विराटचाेकमा जि माेवायल स्टेसन एण्ड इलाेक्टाेनिक्स पसल संचालनमा आएकाे छ।
उत्त जि माेवायल स्टेशनकाे संचालक गणेश अधिकारीका पिता कुलप्रसाद अधिकारीले विधिवत रुपमा उद्घघाटन गरेका थिए । साे माेवायल स्टेशनमा विभिन्न कम्पनीका माेवायल सेट , पार्टपुर्जा , इलाेक्टाेनिक्स समान लगायत मर्मतकाे समेत सुविधा रहेको सञ्चालक अधिकारीले बताए ।
आकर्षक रुपमा सञ्चालमा आएकाे माेवायल स्टेशननमा राम्रो लगानी गरिएको सञ्चालककाे भनाइ रहेको छ । स्थानीय ग्राहककाे माग र चाहाना लाई पूरा गर्ने साेचका साथमा सर्व सुलभ मुल्यमा समान उपलब्ध गराएर स्वदेशमै केही राम्रो काम गर्ने साचले माेवायल सेन्टर सञ्चालनमा ल्याएकाे अधिकारीले उल्लेख गरे ।

