EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

खाेर्सानेमा सार्पआई अस्टिकल हाउस संचालनमा

by Eastkhabar
बैशाख १९, २०७८
in प्रदेश १, समाचार
0
खाेर्सानेमा सार्पआई अस्टिकल हाउस संचालनमा
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैंचा १२ स्थित खाेर्सानेमा यूयचर सार्पआई अस्टिकल हाउस संचालनमा आएकाे छ।

उत्त अस्टिकल हाउसकाे सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद रिजालले विधिवत रुपमा उद्घघाटन गरेका थिए ।

सार्पआई अस्टिकल हाउसमा डा. मनाेजकुमार शर्मा
द्वारा आँखा जाँच गरी चश्माको पावर अनुसारको लेन्स उपलब्ध हुनुका साथै पूर्जा अनुसारको चश्मा तयार गरिने सुविधा रहेको सञ्चालन सराेज श्रेष्ठले बताए । उनले अस्टिकल हाउसमा फेन्सी तथा बिदेशी मोडलका चश्मा फ्रेम उपलब्ध गराउँनुका साथै बच्चा, लेडिज तथा जेन्स सबै प्रकारका सनग्लास पाइने लगायतका सेवाहरु रहेको जानकारी दिए ।

अस्टिकल हाउसमा ६० वर्ष माथिकालाई आखाँकाे चेकजाँचमा ८० प्रतिशत छुटको व्यवस्था गरिएको साथै बैशाख महिना भरि नि:शुल्क जाँच गरिने सुविधा रहेको सञ्चालककाे भनाइ रहेको छ । आकर्षक रुपमा सञ्चालमा आएकाे अस्टिकल हाउसमा राम्रो लगानी गरिएको सञ्चालककाे भनाइ रहेको छ । स्थानीय सेवाग्राहीकाे माग र चाहानालाई पूरा गर्ने साेचका साथमा सर्व सुलभ मुल्यमा समान उपलब्ध गराएर स्वदेशमै स्वास्थ्य सम्बन्धि केही राम्रो काम गर्ने उदेश्यले अस्टिकल हाउस सञ्चालनमा ल्याएकाे श्रेष्ठले उल्लेख गरे ।

Post Views: 1,508
Previous Post

पहिलो पाहिला सुन्दरहरैचाको नयाँ नेतृत्वमा मनोज कार्की

Next Post

सुन्दरहरैचा नगरपालिकामा दुई जना कर्मचारीमा कोरोना

Eastkhabar

Related Posts

सुन्दरहरैँचामा मोटरसाईकल दुर्घटना हुँदा रविनको मृत्यु
प्रदेश १

सुन्दरहरैँचामा मोटरसाईकल दुर्घटना हुँदा रविनको मृत्यु

माघ २४, २०७९
सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन
प्रदेश १

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन

माघ १६, २०७९
जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
Next Post
प्रदेश १ मा आज २१ संक्रमित थपिए

सुन्दरहरैचा नगरपालिकामा दुई जना कर्मचारीमा कोरोना

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.