EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

पथरी बजारलाई हरित नगरी निर्माण गर्ने कामको थालनी

by Eastkhabar
बैशाख १८, २०७८
in प्रदेश १, समाचार
0
पथरी बजारलाई हरित नगरी निर्माण गर्ने कामको थालनी
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित पथरी बजारलाई हरित नगरी निर्माण गर्ने कामको थालनी गरिएको छ । शुक्रवार बजारलाई हरियाली र सुन्दर बनाउने उद्देश्यका साथ नगर प्रमुख दिलिप कुमार राईको प्रमुख आथिथ्यतामा सो कार्यको थालनी गरिएको हो ।

पथरी वजारको बजार लाईन देखी दक्षिणी वजार क्षेत्र बुद्धचौक सम्मको सडकको क्षेत्रमा विभिन्न प्रजातीका बृक्षहरु लगाइने भएको छ । सडकको किनारमा सिमेन्टको गमलामा विरुवाहरु रोपी बजारलाई हरियाली बनाउने र वजारको शौन्दर्यतालाई पनि बढ्वा दिने उद्देश्य रहेको आयोजक वातावरण संरक्षण तथा सामाजिक रुपान्तरण समाज शुन्दरहरैचाका संयोजक होमनाथ पोख्रेलले बताए ।

सडक लाई हरियाली बनाउने र वजारको वातारणलाई शुन्दर बनाउने लक्षका साथ सडक किनारमा साइकस, सरिकापाम, धुपिलण्डन, कोनेसपाम, धुपी गोल्ड्न गरी ७ प्रजातीका ३०० थान फुल फुल्ने नफुल्ने विरुवाहरु रोपीएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख राईले सडक किनारमा रोपीएको बोटविरुवाले बजारलाई शुन्दर बनाउने मात्रै नभएर वातावरण संरक्षण परागसेचनमा समेत मद्दत पुग्ने भएकाले अन्य जिवको पनि जिवन रक्षा हुने तर्क राख्दै रोपीएका विरुवाहरुको संरक्षण सवै जना लाग्नु पर्ने बताए ।

कार्यक्रममा वडा नम्वर १ का अध्यक्ष बाबुराम ऐङदेन, वडा नम्वर ६ का अध्यक्ष जय बहादुर तामाङ, स्वास्थ्य नगर संयोजक मुरारी आर्चाय लगाएको उपस्थिती रहेको थियो

Post Views: 652
Previous Post

नेपालमा २४ घण्टामा थप ५७६३ जनामा कोरोना संक्रमण पुष्टि

Next Post

निशेधाज्ञा उल्लांघन गर्ने सुनसरीबाट ३२३ वटा सवारी साधन नियन्त्रणमा

Eastkhabar

Related Posts

सुन्दरहरैँचामा मोटरसाईकल दुर्घटना हुँदा रविनको मृत्यु
प्रदेश १

सुन्दरहरैँचामा मोटरसाईकल दुर्घटना हुँदा रविनको मृत्यु

माघ २४, २०७९
सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन
प्रदेश १

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन

माघ १६, २०७९
जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
Next Post
निशेधाज्ञा उल्लांघन गर्ने सुनसरीबाट ३२३ वटा सवारी साधन नियन्त्रणमा

निशेधाज्ञा उल्लांघन गर्ने सुनसरीबाट ३२३ वटा सवारी साधन नियन्त्रणमा

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.