EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

सुन्दरहरैचा मेयर कप: आयोजकको कमजोरीले रेफ्रीले कुटाई खाए

by Eastkhabar
बैशाख १२, २०७८
in खेलकुद, प्रदेश १
0
सुन्दरहरैचा मेयर कप: आयोजकको कमजोरीले रेफ्रीले कुटाई खाए
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । रेफ्रि कुट्ने जिल्ला भनेर चिनिएको नेपालको मोरङमा फेरी रेफ्रि कुटिएका छन । मोरङको सुन्दरहरैचा वडा नं. १२ मा जारि प्रथम मेयर कपको अन्तिम सेमिफाइनल खेलमा रेफ्रि विनोद धिमालमाथि हात पात भएको हो ।

सानो र असुरक्षीत खेल मैदान भएका कारण दर्शकले खेल मैदानमा प्रबेश गरि रेफ्रि माथि हात पात गरेका छन । पहिलो हाफ सकिए लगतै खेल मैदान भित्र प्रबेस गरेर हात पात हुदा सम्म आयोजकले कुनै सुरक्षा रतर्कता अपनाएको देखिदैन । उर्लाबारी र आयोजक बिचको गोल रहित बराबरीमा रहेको खेलमा पेनल्टी नदिएको भन्दै दर्शक खेल मैदानमा प्रबेस गरेका थिए । आयोजक टिमका समर्थक सुन्दरहरैचाका एक खेल प्रेमीले मैदानमा प्रबेश गरि गरेको रेफ्रिमाथीको हातपातले आयोजक पुर्व तयारी र सुरक्षामा प्रश्न तेर्सिएको छ ।

शुक्रबारे युवा क्लबका अध्यक्ष जय नारायण चौधरी र आयोजकको फितलो सुरक्षा भित्र खेल खेलाउन बाध्य भएका मोरङका रेफ्रिहरुले कुटाई खाएको यो नै पहिलो घटना भने हैन । मोरङका खेल मैदानमा आयोजकले हचुवाको भरमा खेल खेलाउदा एक पछि अर्को रेफ्रिले कुटाई खाने गरेका छन । मोरङको पथरीशनिश्चरे, लक्ष्मिमार्ग सुन्दरहरैचा लगायतका खेल मैदानमा रेफ्रि कुटिन थाले पछि मोरङ रेफ्रि कुटाई खाने देशको राजधानी नै बनेको छ ।

मोरङको सुन्दरहैरैचाको शुक्रबारे खेल मैदानमा यो स्तरको खेल १७ बर्ष पछाडी भएको स्थानिय बताउछन । १७ बर्ष अगाडी उत्त खेल मैदानमा भएको प्रतियोगितामा खेलाडी खेलाडी विच ठुलो झगडा भएको थियो । उत्त झगडा पछि यहा कुनै खेल हुन नसकेन एक फुटवल प्रेमी दर्शकले बताए ।

खेल मैदान असुरक्षीत हुदा हुदै र १७ बर्ष अगाडी त्यस्तो घटना हुदा सम्म आयोजकले कुनै सावधानी अपनाएको देखिदैन । खेलमैदानमा कुखुरा, कुकुर पस्नु सामान्य देखिन्छ । खेलाडीले गोल गरेको खुसीमा दर्शक मैदानमा परेर खेलाडीलाई अंकमाल गनु कुनै ठुला कुरा होइन्न । सायक रेफ्रि दर्शकको खुटामा ठोकीनु कुनै नौलो कुरा हैन । शुक्रबारे युवा क्लवले बिना तयारी खुल्ला खेल मैदानमा प्रतियोतिता गराएको छ ।

रेफ्रिहरु असुरक्षित भएका कारण खेल नखेलाउने निर्णन भए पनि खेलमा लिल्ला फुटवल संघका अध्यक्ष तथा पदाधिकारीको अनुरोधमा खेल सम्पन्न भएको छ । बिबादका कारण रोकिएको दोस्रो खेलमा सुन्दरहरैचाले उर्लाबारीलाई पराजित गरेको छ । १४ गते हुने फाईनल खेलमा सुन्दरहरैचाले पथरी स्पोटिङ क्लवको सामना गर्ने छ । बैशाख ६ गते देखि सुरु भएको प्रतियोगिताको विजेताले नगद ३ लाखका साथ ट्रफि हात पर्ने छभने दोस्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्ने छ । प्रतियोगिताको आयोजक शुक्रबारे युवा क्लब र सह आयोजक सुन्दरहरैचा नगरपालिका रहेको छ ।

Post Views: 1,208
Previous Post

सुकुना बहुमुखी क्याम्पसमा तोडफोड

Next Post

इनरुवाको महेन्द्रचोक क्षेत्र

Eastkhabar

Related Posts

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन
प्रदेश १

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन

माघ १६, २०७९
जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
Next Post
इनरुवाको महेन्द्रचोक क्षेत्र

इनरुवाको महेन्द्रचोक क्षेत्र

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.