EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

मोरङ कांग्रेसको सभापतिमा रायमाझी र गच्छदारको चर्चा सचिवमा ढकालको

by Eastkhabar
बैशाख १२, २०७८
in ब्यानर न्युज, राजनिती
0
मोरङ कांग्रेसको सभापतिमा रायमाझी र गच्छदारको चर्चा सचिवमा ढकालको
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । मोरङ कांग्रेसको आउदो अधिवेशनका लागि विभिन्न समुह सक्रीय देखिएका छन । मोरङ काङ्ग्रेस भित्र शक्तिसाली बर्चश्व राख्ने लोकप्रिय नेता पार्टी केन्द्रिय सदस्य अमृत अर्यालको समुहबाट रमेश जंग रायमाझी र दिलिप गच्छदारको नाम चर्चामा आएको छ । यी दुई मध्ये एकलाई सभापतिको उम्मेद्वार बनाएने एक काङ्ग्रेस सुत्रले बताएको छ । रायमाझी राष्ट्रिय सभाका सांसद हुन । गच्छदार पुर्व राज्य मन्त्री हुन । गच्छदारले सुकुम्बासी आयोगमा रहेर काम गर्दा धेरैलाई खुशी परेका थिए ।

यो समुहबाट सचिवमा शिव प्रशाद ढकालको उम्मेद्वार रहने देखिएको छ । ढकाल सुन्दरहरैचा नगरपालिकाको नगरप्रमुख हुन । नगरप्रमुख भए सगै उनी मोरङ जिल्ला भरी कै एक बिकास प्रेमी र बिकासको योजना सहितको भिजन बोकेका एक लोकप्रिया जनप्रतिनिधीमा पर्दछन । उनी मोरङ जिल्ला भरिको मात्रा नभएर अन्य जिल्लाको भन्दा लोकप्रिय जनप्रतिनिधिमा पर्दछन । उनी हाल नेका मोरङको सहसचिव पनि हुन । रायमाझी क्रान्तिकारी र कुशल संगठक मानिन्छन । गच्छदार यस अघि पनि पार्टी सभापति भईसकेका छन । उनी पार्टी भित्र भद्र र सालीन नेताका रुपमा चिनिन्छन । रायमाझी, गच्छदार र ढकाल कार्यकर्ता माझ लोकप्रिय छन । रायमाझी र गच्छदार पैसाको बलमा नेता भहेका हैनन, पैसाले क्षणिक भरमा कार्यकर्तालाई प्रभावित पार्न सकिएला तर मोरङ काङ्ग्रेसलाई सही ट्र्याकमा लाने हो भने कुशल संगठकलाई नै जिम्मेवारी दिनुपर्छ , नेका काङ्ग्रेस मोरङका एक नेताले भने । नेका मोरङ भित्र अर्याल बलियो मानिन्छन । अर्याललाई एक्लाएर कुनै समुहले नतिजा आफ्नो पक्षमा पार्न सक्दैन । उनी तीन कार्यकाल मोरङका सभापति भईसकेका हुन र कुन टोलमा कुन कार्यकर्ता छन अर्याललाई पूर्ण जानकारी छ । हाल अर्याल नेका केन्द्रिय सदस्य छन ।

अर्यालले सहयोग गरेकै कारण गएको अधिवेशनमा डिगबहादुर लिम्बु विजयी भएका थिए । लिम्बुले शेर बहादुर देउवाको साथ छाडेका छन भने अर्याल देउवाको कितामा पुगेका छन । अर्यालको लाइनलाई धेरै युवाहरुले पछ्याएका छन । लिम्बुको कार्यकालमा पार्टी अपेक्षक्रित अघी बढ्न सकेन । लिम्बुले पैसा र गुटको वरीपरी घुमेर पार्टीलाई नै निष्कृय बनाएको आरोप छ । उनी अहिले कार्यकर्ता माझ आलोचित बन्दै कुदिरहेका छन । लिम्बुको कार्यकालमा पार्टी र उनका भातृ सस्थाहरुमा सर्वाधिक अनुशासनहिनता देखिएको छ । मोरङ काङ्ग्रेस भित्र अर्याल समुह जसरी एक छ अन्य समुह छिन्नभिन्न अवस्थामा छन । एकले अर्काको अस्तित्व स्विकार गर्न नसक्ने अवस्थामा छन । त्यसैले यस पटक नयाँ खाल्को समिकरण आउन सक्ने देखिन्छ ।

अर्याल र उनको समुह एक वर्ष देखी नै कार्यकर्ता माझ सक्रीय छ । अर्याल समुहमा युवाहरुले समुह बनाएर नै मोरङमा कार्यकर्ता माझ सक्रीय छन । अर्याल समुहमा अधिकाश युवा पक्तीको सक्रीयता बढी रहेको छ । अर्यालले कांग्रेसमा आएका फोरम लोकतान्त्रीक र राप्रपा सुनिल कुमार थापा पक्षका कार्यकर्तालाई पनि आफ्नो पक्षमा परेका छन । रायमाझी र गच्छदारको अगाडि अन्य उम्मेद्वार फिक्का हुनेछन फोरम लोकतान्त्रीकबाट आएका एक युवा नेताले भने । विभिन्न गुटमा विभाजित भएको बेला अर्याल पक्षको पल्ला भारी देखिएको छ आजको न्यु सृस्‍टि दैनिकमा छापिएको छ ।

Post Views: 1,450
Previous Post

केराबारीको जंगलमा शिकार खेल्दा साथीले चलाएको गोली लागी मृत्यु

Next Post

सुकुना बहुमुखी क्याम्पसमा तोडफोड

Eastkhabar

Related Posts

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना
ब्यानर न्युज

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

माघ १, २०७९
बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती
राजनिती

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती

पुस २७, २०७९
कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
राजनिती

सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई विश्वप्रकाश आग्रह

पुस १६, २०७९
प्रचण्डले चितवन–३ छाडे
राजनिती

दाहाल प्रधानमन्त्रीमा नियुक्त

पुस १०, २०७९
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड
राजनिती

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड

पुस ८, २०७९
गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा
राजनिती

गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा

पुस ७, २०७९
Next Post
सुकुना बहुमुखी क्याम्पसमा तोडफोड

सुकुना बहुमुखी क्याम्पसमा तोडफोड

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.