EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

सुन्दरहरैचा मेयरकप: सुन्दरहरैचा सेमी-फाइनलमा प्रवेश

by Eastkhabar
बैशाख १०, २०७८
in खेलकुद
0
सुन्दरहरैचा मेयरकप: सुन्दरहरैचा  सेमी-फाइनलमा प्रवेश
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा जारी मेयरकप फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार भएकोे खेलमा घरेलु टिम विजयी भएको छ । सुन्दरहरैंचा १२ शुक्रबारे खेल मैदानमाभएको पाचौं दिनको खेलमा रंगेली नगरपालिकालाई शुन्यका विरुद्ध ३ गोलले पराजित गर्दै जित हात परेको घरेलु टिम सेमिफाइनलमा पुगेको छ ।

सुन्दरहरैंचाले रंगेलीको गोलपोष्टमा निकै प्रहार गरेपनि गोलको सदुपयोग गर्न पाएका थिएन् । खेल अवधिभर रंगेलीलाई निकै दवावमा राखेको सुन्दरहरैंचाका लागि पहिलो हाफको १६ औं मिनेटमा जर्सी नम्बर ६ का कोमल खवासले पहिलो गरेको थियो। खेलको खेलको ६२ औं मिनेटमा जर्सी नं. १० का खेलाडी बिरेन्द्र लिम्बुले १ गोल र खेल समाप्त हुन् १ मिनेट बाँकी हुँदा पुन सुन्दरहरैंचाको तर्फबाट जर्सी न. १५ का प्रसान्त राईले १ गोल थप गरि ३ गोलले अग्रता दिलायो। रंगेलीको तर्फाबाट कुनै पनि गोल गर्न नसकेपछि ० का विरुद्ध ३ गोलले पराजय गरि सुन्दरहरैंचा सेमिफाइनलमा पुगेको हो।

यता रंगेलीले समेत समेत पाएको केही अवसरमा गोल गर्न नसक्दा पराजित हुनु पुग्यो । आजको खेलको म्यान अफ दी म्याच सुन्दरहरैंचाको तर्फबाट कोमल खवास घोषित भए । उनले नगद २ हजार र मेडल हात पारे । प्रतियोगिता अन्तरगत भोलिको खेल पथरी शनिश्चरे र लेटाङ्ग नगरपालिका बीच सेमिफाइनल हुनेछ ।

Post Views: 793
Previous Post

ताप्लेजुङमा बन्दुकले हानी खडक बहादुरको हत्या

Next Post

मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

Eastkhabar

Related Posts

बेलबारी गोल्डकप कार्तिक १५ गतेबाट
खेलकुद

बेलबारी गोल्डकप कार्तिक १५ गतेबाट

कार्तिक २, २०७९
तेस्रो सुन्दरहरैंचा मेयर कप वडा स्तरीय फुटसल प्रतियोगिता हुने
खेलकुद

तेस्रो सुन्दरहरैंचा मेयर कप वडा स्तरीय फुटसल प्रतियोगिता हुने

अशोज २९, २०७९
भियतनामसँग पराजित नेपाल बाहिरियो
खेलकुद

भियतनामसँग पराजित नेपाल बाहिरियो

अशोज २२, २०७९
दक्षिण अफ्रिकाले भारतलाई हरायो
खेलकुद

दक्षिण अफ्रिकाले भारतलाई हरायो

अशोज २१, २०७९
बेलबारीमा टि-२० प्रिमियर लिग प्रतियोगिता हुने
खेलकुद

बेलबारीमा टि-२० प्रिमियर लिग प्रतियोगिता हुने

अशोज १८, २०७९
बागमती प्रदेश स्तरीय कराँते हुने
खेलकुद

बागमती प्रदेश स्तरीय कराँते हुने

अशोज ६, २०७९
Next Post
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु

मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.