EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

सुन्दरहरैचा मेयर कप: पथरिशनिश्चरेले हरायो सुनवर्षीलाई

by Eastkhabar
बैशाख ९, २०७८
in खेलकुद
0
सुन्दरहरैचा मेयर कप: पथरिशनिश्चरेले हरायो सुनवर्षीलाई
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा जारी मेयरकप फुटबल प्रतियोगिता अन्तरगत बिहीबार भएकोे खेलमा पथरीशनिश्चरे विजयी भएको छ । सुन्दरैंचा स्थित शुक्रबारे खेल मैदानमा बिहीबार भएको चौथो दिनको खेलमा सुनवर्सी नगरपालिकालाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्दै जित हात परेको पथरीशनिश्चरे सेमिफाइनलमा पुगेको छ । खेल अवधिभर सुनवर्सीलाई निकै दवावमा राखेको पथरीशनिश्चरेका लागि पहिलो हाफको १२ औं मिनेटमा जर्सी नम्बर ५ का युकेश तामाङले गरेको गोल नै निर्णायक बन्यो ।

पथरीशनिश्चरेले सुनवर्सीको गोलपोष्टमा निकै प्रहार गरेपनि गोल भने हुन सकेन । यता सुनवर्सीले समेत पाएको केही अवसरमा गोल गर्न नसक्दा पराजित हुनु पुग्यो । आजको खेलको म्यान अफ दी म्याच पथरीशनिश्चरेका मीन धिमाल घोषित भए । उनले नगद २ हजार र मेडल हात पारे । प्रतियोगिता अन्तरगत भोलिको खेल आयोजक सुन्दरहरैंचा नगरपालिका र रंगेली नगरपालिकाबीच हुनेछ । सुन्दरहरैचा यसअघि भएको खेलमा विराटनगर महानगरपालिकालाई पराजित गरेर क्वाटर फाइनलमा पुगेको हो भने रंगेलीले सिधै बाइ पाएको हो । यसअघि भएका अन्य २ खेलमा विजयी हुँदै लेटाङ नगरपालिका र उर्लाबारी नगरपालिका सेमीफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र विराटनगर महानगरपालिका गरी ९ वटा टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगितामा विजेता पालिकाले नगद ३ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख ५० शिल्ड मेडल तथा प्रमाण पत्र पाउने सहआयोजक सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष रोशन प्रसाद ढकालले जानकारी दिनुभयो ।

Post Views: 836
Previous Post

एमाले नेपाल–खनाल पक्षले विराटनगर कार्यालय खोल्यो

Next Post

जन्म दिनमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Eastkhabar

Related Posts

बेलबारी गोल्डकप कार्तिक १५ गतेबाट
खेलकुद

बेलबारी गोल्डकप कार्तिक १५ गतेबाट

कार्तिक २, २०७९
तेस्रो सुन्दरहरैंचा मेयर कप वडा स्तरीय फुटसल प्रतियोगिता हुने
खेलकुद

तेस्रो सुन्दरहरैंचा मेयर कप वडा स्तरीय फुटसल प्रतियोगिता हुने

अशोज २९, २०७९
भियतनामसँग पराजित नेपाल बाहिरियो
खेलकुद

भियतनामसँग पराजित नेपाल बाहिरियो

अशोज २२, २०७९
दक्षिण अफ्रिकाले भारतलाई हरायो
खेलकुद

दक्षिण अफ्रिकाले भारतलाई हरायो

अशोज २१, २०७९
बेलबारीमा टि-२० प्रिमियर लिग प्रतियोगिता हुने
खेलकुद

बेलबारीमा टि-२० प्रिमियर लिग प्रतियोगिता हुने

अशोज १८, २०७९
बागमती प्रदेश स्तरीय कराँते हुने
खेलकुद

बागमती प्रदेश स्तरीय कराँते हुने

अशोज ६, २०७९
Next Post
जन्म दिनमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

जन्म दिनमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.